पाकिस्तानी लडाकु बिमान दुर्घटनाग्रस्त

पाकिस्तानको एउटा लडाकु बिमान बुधबार दर्घटनामा परेको छ।

बिमान दुर्घटना भएपछि दुर्घटनास्थलमा ठूलो धुलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्।

शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ।

दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन। एएफपी

Image result for pakistan plane crash

विश्व स्वास्थ्य दिवस : हरित वातावरण सिर्जना गर्न सरकारको आग्रह

Previous articleकोरिया जाने श्रमिकको भिसा थप्न नेपालको आग्रह
Next articleतस्करले मारे दुई दुर्लभ सेतो जिराफ, अब विश्वमा एक मात्र बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।