
शनिबार हुपेइको अस्पतालबाट डिस्चार्ज भएका वृद्ध घर गइसकेको सिन्ह्वाले आइतबार जानकारी दिएको छ।
उपचारपछि स्वस्थ भएको उनी नै हालसम्मका वृद्ध व्यक्ति भएको बताइएको छ। गत फेब्रुअरी २४ मा अल्जाइमर, हाइपरटेन्सन र हर्ट फेलिएरले ग्रस्त ती वृद्ध कोरोनाबाट संक्रमित बनेका थिए।
उनको कोरोनाको उद्गमस्थल मानिएका हुपेइ प्रान्तको वुहान शहरस्थित मेटर्निटी एन्ड चाइल्ड हेल्थ केयर हस्पिटलमा उपचार भएको थियो।
सन् १९२० फेब्रुअरी महिनामा उनको जन्म भएको थियो।
चितवनमा बेबारिसे लास फेला, मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीको आग्रह


