
बालबिक्रम कार्की, रौतहट, २७ फागुन । रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदी नजिकैबाट कटुवा पेस्तोल र एसएलआरको तीन थान गोलीसहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन् । मंगलबार सर्लाही धनकौल गाउपालिका–६ का २८ वर्षीय राजेश महरा र २१ वर्षीय जयनारायण रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने […]


