
तारा आचार्य विराटनगर २७ फागुन । ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने र झैँझगडा गर्ने २६ जनासहित ३ सय ४१ सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालीका भित्र मात्र १८ जना र ६१ वटा सवारी साधन पक्राउपरेको मोरङ प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले मोरङ जिल्लाका विभिन्न स्थान […]


