
काठमाडौं, २८ फागुन । बुधबार सुनको मूल्य चार सय रुपैँयाले घटेको छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ६२ हजार ३ सयमा काराेबार भएको हो । मंगलबार नयाँ रेकर्ड कायम गर्दै छापावाला सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै […]


