ज्ञानेन्द्र शाही प’क्राउ, लिपुलेक कालापानी हाम्रो भन्दा भकुर्दै यसरी लग्यो पुलिसले

ज्ञानेन्द्र शाही प’क्राउ, लिपुलेक कालापानी हाम्रो भन्दा भ’कुर्दै यसरी लग्यो पुलिसले

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । लिपुलेक कालापानीको बिषयमा आन्दोलनको तयारी गर्दै गर्दा उनी काठमाडौँको थापाथलीबाट पक्राउ परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीसंग सात दिन भित्र कुरा गर्नुपर्ने माग सहित उनले आन्दोलनको तयारी गरीरहेका थिए।

नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । नेपाल र नेपालीहरुले मान्दै आएको टिंकरको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ ।

ज्ञानेन्द्र शाही माथि प्रहरी दमन लम्पसारबादी के पी ओली मुर्दावादभन्दै निस्किया ज्ञानेन्द्र पक्राउ परेका हुन् । केहि दिन घि सिमा हस्तक्षेप विषयमा माईतिघर मण्डलाबाट पक्राउ गरिएका डा. सुरेन्द्र भन्डारी,बालकृष्ण नेउपाने र हेमराज थापा लगायत दर्जनौ युवा पक्राउ लाई तत्काल रिहाई गर भन्दै शाहीले फेसबुक मार्फत सरकारलाइ चेतावनी दिएका थिए ।

केहि दिन गाडी भारतले मिचेको सिमाना को बिरोध गर्दै हामी नेपाली हाम्रो नेपाल अभियानले बिज्ञप्ति निकालेको थियो । संयोजक ज्ञानेन्द्र शाहीले फेसबुकमा एक स्टाटस लेख्दै अभियनको बिज्ञप्ति सार्वजनिक गरेका थिए ।

छिमेकी रास्ट्र भारत सरकारका जिम्मेवार मन्त्रीले एकपक्षिय रुपमा सार्भभौम रास्ट्र नेपालको भुमी लिपुलेक लिम्पियाधुरा खण्ड हुदै छिमेकी रास्ट्र चाइना जोड्ने सडक बाटो निर्माणको घोषणा गरेको प्रती “हाम्रो नेपाल- हामी नेपाली” अभियान, भारत सरकारको यस्तो ( कुटनितिक मर्यादा बिपरित गरियको) गैर जिम्मेवार एवं हेपाहा प्रबृतिको घोर भर्त्सना एवं खेद ब्यक्त गर्न चाहन्छौ ।

हेर्नुहोस भिडियोमा

‘कुलामा पानी छैन, बोरिङको पर्याप्त भएन’

Previous articleमंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
Next articleएकैदिनमा ५७ जना कोरोना संक्रमित बढेपछी लकडाउन थप कडा बन्ने: उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।