नारायणी न’दीको काँ’स घा’रीमा गा’डिएको १४ वर्षीय कि’शोरीको श’ब प्रहरीले निकाल्यो; आफ्नै दाजुले ह’त्या गरेर गाडे’को आशं’का
नवलपरासी- पश्चिम नवलपरासीमा प्रहरीले गा’डेको ठाउँबाट एक किसोरीको स’व निकालेको छ । सुस्ता गाउँपालिकाको वडा नम्बर ३ रेता नारायणी कि’नारमा गा’डिएको अ’वस्थामा रहेका १४ बर्षिया किसोरी धनेश्वरी विनको स’व निकालेर ह’त्या गरिएको आ’शं’का’मा अ’नुसन्धान सुरु गरेको छ । स्थानियले किसोरीको ह’त्या गरी श’व गा’डिएको हुन सक्ने आ’शं’का गर्दै प्रहरीलाई ख’बर गरेपछि प्रहरीले खो’जत’लास गरी गा’डिएको स्था’नबाट श’व निकालेको हो ।
घ’टनाको प्रकृति हेर्दा सं’कास्पद देखिएको भन्दै मृ’तक किशोरीका बुबा लक्ष्मण विन संगै , आमा, दाजु र एकजना छिमेकीलाई नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायव निरिक्षक विरेन्द्र थापाले जानकारी दिएका छन् ।

थापाले घ’टना सं’कास्पद देखिएकोले आवश्यक अ’नुसन्धान प्र’कृया अगाडि बढाएको बताए । मृ’तक किशोरीको श’व पो’ष्ट मा’र्टमका लागि परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा लगिएको छ । किशोरीको टा’उकोमा चो’ट देखिएकोले पनि घ’टना सं’कास्पद भएको थापाको भनाई छ । प्रहरीका अनुसार अ’नुसन्धानका क्रममा मृ’तक किशोरीको उनका दाजु जितेन्द्र संग ११ गते आईतबार झ’ग’डा भएको बुझिएको छ । जितेन्द्र भने अहिले फ’रार रहेका छन् । जितेन्द्रले नै बहिनी धनेश्वरीको टा’उकोमा प्र’हार गरेको हुन सक्ने प्रहरीको आशं’का रहेको छ ।

परिवारले भने किसोरीले वि’ष से’वन गरेका कारण मृ’त्यु भएको भन्दै घर देखि नजिकै नारायणी नदि किनारमा लगेर आईतबार राती नै श’व गा’डिएको बताउदै आएका थिए । परिवारले घ’टनालाई लु’काउन खोजे पनि स्थानियले ह’त्या गरी गा’डिएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरे पछि घ’टना बाहिर आएको हो ।


