मृत’कका आफन्तद्वारा श’वगृहमा आ’गजनी, पो’स्टमार्टम रि’पोर्टमा जा’लझेल भएको भन्दै पी’डितहरू आ’न्दोलनमा
जाजरकोट — पो’स्टमार्टम रिपोर्टमा जा’लझे’ल भएको भन्दै सोती ह’त्याका’ण्डका मृ’तकका आफन्तले जिल्ला अस्पतालमा तो’डफो’ड गर्नुका साथै श’वगृहमा आ’गजनी गरेका छन् । सो क्रममा प्रहरीले ५ रा’उन्ड ह’वाई फा’यर गरेको छ । सोमबार दिउँसो ४:३० बजेतिर मृ’तकका आफन्तहरू अस्पताल पुगेर गेट तो’डफो’ड गर्नुका साथै श’वगृ’हमा आ’गो लगाएका थिए । सम्भावित जो’खिमलाई ख्याल गर्दै स्थानीय प्रशासनले आइतबार साँझबाटै अस्पतालमा सुर’क्षाकर्मी खटाएको थियो ।


‘डाक्टरहरूले द’बाबमा परेर पो’स्टमा’र्टम रि’पोर्ट क’मजोर बनाएर पठाएको थाहा पायौं,’ मृ’तक गणेश बुढाका बुबा पदमबहादुरले भने, ‘हामी पी’डितमाथि चा’रैतिरबाट पी’डा थप्ने काम भएको छ ।’ आफूले श’व हेर्दा टा’उको, मुख र शरी’रका विभिन्न ठा’उँमा घा’उचो’ट देखेको भए पनि रि’पोर्टमा ती कुरा उ’ल्लेख नभएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी जनक पन्तले सु’रक्षा व्य’वस्था क’डा बनाइए पनि गो’ली हा’न्न आ’देश नदिइएको बताए । ‘हामी सु’रक्षा बैठकमा थियौं, त्यहाँ (अस्पतालमा) झ’डप भएछ,’ उनले भने, ‘गो’ली हा’न्नका लागि हामीले आ’देश नदि’एकाले त्यसबारे थाहा भएन ।’ प्रह’रीसँगको झ’डपमा पदमबहादुरसहित उनकी श्रीमती राधिका, सञ्जीव विककी आमा लक्ष्मी र अन्य ४ जना तथा प्रह’री निरीक्षक महेश आचार्य र एक ज’वान घा’इते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमै उप’चार गरिएको छ ।

प्राप्त पो’स्टमा’र्टम रि’पोर्टमा भने नवराज विकको टा’उकोमा चो’ट लागेको उल्लेख गरिएको छ । हातमा २ सेन्टिमिटरदेखि २८ सेन्टिमिटरसम्म लामो ध’सारिएको घा’उ रहेको उल्लेख छ । रि’पोर्ट हेरेपछि एक चिकित्सकले धा’रिलो ह’तियारले हा”नेको भन्नेचाहिँ उ’ल्लेख नगरिएको बताए । ‘टाउको र हा’तमा घा’उ भएको त देखिन्छ, तर त्यो घा’उलाई अ’दालतले कसरी व्या’ख्या गर्छ भन्नेमा भर पर्छ,’ ती चिकित्सकले भने, ‘एक जनाको रि’पोर्टमा भने डुबेर म’रेको भन्ने लेखिएको छ ।’

मृ’तकको श्वासन’लीमा बा’लुवा देखिएको र पे’ट (आ’माश’य) मा पानी भने नदेखिएको उनले बताए । सोती ह’त्याका’ण्ड संघ’र्ष समितिका संयोजक नगेन्द्र शाहले श’वको य’थार्थ अ’वस्था लु’काएर दो’होरो अर्थ लाग्ने रि’पोर्ट दिइएपछि पी’डित झन् आ’क्रोशित भएको बताए । उच्चस्तरीय द’बाबबाट प्रहरी–प्रशासनदेखि डाक्टरसम्म प्रभा’वित भएको उनको आ’रोप छ । पी’डकलाई उम्का’उनका लागि भएका ष’ड्यन्त्रविरुद्ध सं’घर्षका थप कार्यक्रम अघि बढाइने उनले बताए ।
पुष्पा न्यौपाने आ, त्महत्या प्रकरण: ‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…


