काठमाडौँ। नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घट’ना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परि’वारिक जीवनमा खट’पट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अप’नाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ । —-
- श्रीमतीको मू’डको ख्याल राखेर ब्यवहार गर्ने।
- श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
- श्रीमतीले बोलेको जो’क्समा हास्ने र दुःख’को कुरा गरे, हो मा हो मिलाउने।
- कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
- बेला-बेला घुम्न लैजाने।
- अफीसको कामले दि’क्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।
- श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
- आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
- फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने।
- काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
- कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नरा’म्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
- भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो प’क्ष ननिकाल्दिने। सकेसम्म माईतीको कु’कुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
- घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।
- आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
- श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
- पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
- श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
- श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
- श्रीमती उठ्ने बित्तिकै चिया बनाउने।
- श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्या’कै मेरो मनले खोजेको पाए भनी ता’रीफ गर्ने।
थप यो पनि पढ्नुहोस – पनि श्रीमतीलाई खु’सी बनाउने २५ महत्वपूर्ण सुत्रहरू !
हरेक पुरूषले थाह पाउनुपर्ने कुरा ! आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभो’र्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खट’पट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अप’नाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झ’गडा हुदैन।
- काली, प’री, माया, बेबी र मेरो महा’रानी भनेर बोलाउने ।
- कुनै अन्य राम्री केटी संग तु’लना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
- भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननि’काल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर ता’रीफ गर्ने।
- घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।
- बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। र’क्सि’ पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व च’पाउने।
- आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
- श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
- पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
- हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
- अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बर’बराएपनी ध्यान दिएर सुन्ने।
- श्रीमतीको मू’ड हेरेर मात्र मायाले स’ताउने । नत्र महिला हिं’सा र बला’त्कारको आ’रोप खे’प्नु पर्ला।
- श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको श’पिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
- श्रीमतीले बोलेको जो’क्समा हास्ने र दुः’खको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।
- आफु जा गएपनी मोबाइलको लो’केशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
- सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सी’रीयस भएर, हो की झै पारेर बोल्ने। झु’ट पकड़े, म जि’स्केको भनी ठट्टा गर्ने।
- बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक का’र्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
- अफीसको कामले दि’क्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खि’स्स हास्ने र चुलो चौकामा साथ दिने।
- श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
- आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने।
- श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी ता’रीफ गर्ने।
- श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
- श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
- श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थु’तुनो नचलाउने।
- बिप’नाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने।
- फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी ज’लाउन सक्छ।


