आफैले दुध खुवाएर हुर्काएकी दिदीकी छोरीलाई आफ्नै श्रीमानले भगाएपछि…..(भिडियोसहित)

मानिसहरु कति अविवेकी बन्दै गए’का छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गुम्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापा’मा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भगा’एर लगेका छन् । आफ्नो श्रीमतीको दिदीको छोरी’लाई लिएर हिडे’का छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् । उनका श्रीमानले एक साता अघि आफ्नै दिदी’को छोरी लिएर हिँडेका छन् । उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहे’की छन् ।

उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बेइमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् । उनले त्यो छोरीलाई आफ्नै दुध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको निधन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् । बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् । उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन ।

उनीहरु गोठालोमा जाँदा काँस घा’रीमा उनीहरु जिस्किदै गरेको छिमे’कीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीला’ई नराम्रो सोच्नु पनि भएन । त्यही पनि छोरीलाई के कुरा हो भनेर सोधें, उनले भनिन् छोरीले पाथिभरा मा’ता देखि सबै भगवा’नको कसम खा’एर होइन भनेर भनी । त्यसपछि मैले दिदीसंग कुरा गरेर गाउँलेले त्यसै भनेका रहेछन् त्यस्तो केही होइनछ भनेर कुरा गरेँ ।

अहिले पनि आफुलाई छोरीले पनि धो’का दिएको बताइन् । उनकी दिदीको दलित युवक’संग विवाह भएको थियो । उ’नले पनि रा’ईसंग विवाह गरेकी हुन् । अन्तरजातिय विवाह गरेकी उनी अहिले श्रीमानले आफ्नै छोरी लिएर हिडेपछि अलपत्र परेको बताए’की छन् । नयाँ घर बनाउन भनेर भएको घर पनि भत्काइएको छ । घर असरल्ल छ । श्रीमान पनि छैनन् । उनको पानी ओतलाग्ने र घाम छेक्ने छानो पनि छैन । एकातिर घर छैन अर्को’तिर श्रीमान पनि आफ्नै छोरी लिएर हिँ’डेपछि अहिले आफ्नो बि’चल्ली भएको बताइन् ।

उनले छोरीलाई ललाई फकाइ गरेर लगेको छ भने पनि छोरी’को न्यायको लागि लाग्ने बताएकी छन् । पहि’ला उनी घर आउनु पर्यो अनि कुरा के हो त्यस पछि मात्र के गर्ने भन्ने सोचौला । उनले श्रीमानलाई माफी भने दिन नसक्ने बताइन् । १५ वर्षको वि’वाह गरेकी उनको अहिले आफ्नै पनि एक छोरी छन् । – धनकुटा खबर (भिडियो हेर्नुहोस्…

विदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै

Previous article३ जुलाईमा रियाद बाट नेपाल एअरलाइन्सको अर्को उडान हुने, स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना
Next articleदम्माम बाट ३ जुलाईमा हिमालय एअरलाइन्सको छैटौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।