मानवको नाममा क’लङ्क: बुहारी ऐया ऐया भन्दै रुँदै, ससुरा बेल्टले कु’ट्दै गरेको भिडियो बाहिरियो ( भिडियो तल हेर्नुहोला)
उज्यालो नेपाल, असार २२- सामाजिक संजालमा अहले एउटा भिडियो निकै भाइरल भईरहेको छ! एक जना युवती माथि निकै पा’शविक तरिकाले कम्मरमा बांधिने पेटीले कु’ट्दै गरेको दृश्य भिडियोमा देखिन्छ! भिडियो खिच्ने युवकले युवती रोए’को र उक्त आवाज बाहिर सुनुने भन्दै पहिला मुखमा केहि को’चेर मात्र कुट्न आग्रह गरिरहेका छन् ! एकजना महिलापनि उक्त स्थानमा देखिन्छ! दृश्यलाई हेर्दा कुनै परिवार भित्र भईरहेको महिला हिं’साको चर’म रुप याँहा देखिएको छ!
ससुरा कु’ट्ने, सासु सहयोग गर्ने र लोग्ने भिडियो बनाउने मानिस भएको आ’शंका गरिएको छ! सामाजिक संजालमा उक्त भिडियो अछाम मंगलसेनको भएको दा’बि गरिएको छ ! तर प्रशासनले यसबारेमा केहि पनि बताएको छैन! भिडियो जँहाको भएपनि महिला माथिको यस्तो शो’षण निकै नि’न्दनीय र खे’दजनक छ ! अझै एउटी अबला नारीमाथि यस्तो अ’त्याचार हुँदा अर्की महिला पनि यस्तो कार्यमा सामेल हुनु निकै दुखको कुरा हो !

महिलालाई कोखदेखि चितासम्म हिं’सा छ। महिलामाथि संसारैभर हिंसा चर’म उत्कर्षमा छ। महिलालाई परा’धीन, विभे’द र दम’नको शिका’र बनाएर दोस्रो दर्जाको नागरिक बनाइएको छ। संसारभरका महिलाहरु हिं’सालाई लुका’एर र सहेर बसेका छन्। अझ त्यसमाथि हाम्रो धर्मसंस्कृति र परम्पराले त हिं’सालाई भाग्यको खेल, कर्मको लेखा सम्झने प्रवृत्ति छ। हाम्रो नेपाली समाजमा महिलाहरु निम्न कारणले हिं’साबाट पी’डित छन्।
धार्मिकः
धर्म समाज सुधारको लागि हो तर हिन्दू धर्मका कतिपय नीति नियम महिला हिं’सामय छन्। स्र्वर्ग जान छोरा चाहिने हिन्दू धर्मशास्त्रको आ’डम्बरले महिलामाथि ज’घन्य हिं’सा भइरहेको छ। छोरी पाएको नि’हुँमा घरबाट निकाला गर्ने सौ’ता हाल्ने कतिपय अवस्थामा ह’त्यासमेत गरिदिने प्रमुख कारण छोरा चाहिने धार्मिक अ’न्धवि’श्वासले काम गरेको छ। हिन्दू धर्मले नभएको स्र्वर्ग र नर्कको कल्पना गरिदिएर मानव मस्ितष्कमा वि’ष रोपिदिएको छ। अनि स्र्वर्ग जानलाई छोराले क्रियाकर्म गरिदिनु पर्ने मि’थ्या प्रचार गरेर भ्र’म सृजना गरेको छ।

गरुण पुराणको भय र त्रासमा समाज परेको हुँदा महिलामाथि थरी-थरीका हिं’सा भएका छन्। छोरीले आमा बाको क्रिया गर्न नमिल्ने श्राद्ध गर्न नमिल्ने तर सासु-ससुराको क्रिया गर्नुपर्ने जुन संस्कार र पद्धति छ यो धार्मिक दृष्टिकोणले महिला हिं’साविरु’द्ध छ। आजकल केही बहादुर छोरीहरु आमा बाको क्रिया गरेका छन् तर बाबा आमाको श्राद्ध गर्न अझै बन्देज लगाइएको छ। धेरै चाहिने हाम्रो धर्म संस्कारका कारण हजारौं महिलाहरु भ्रूण ह’त्याका कारण अका’लमै मरे’का छन्। कतिको ग’र्भपत’न गराएका कारण पाठेघरको क्या’न्सर भएको छ।
यी सम्पूर्ण कारणको मूलजड छोरा चाहिने धार्मिक अ’न्ध’विश्वास हो। यो धार्मिक अ’न्धविश्वासले यति जरो गाडेको छ कि समाजका मै हुँ भन्ने व्यक्तिहरु पनि छोरा पाउन तीथवर्तदेखि पाँच बहिनी छोरी पाएर पनि छोरा पाउने रहर गरिरहेछन्। त्यतिमात्र होइन, पटक-पटक छोरीको भ्रू’ण हत्या गरिरहेछन्। विचरा महिलाहरु छोरा पाउन भनेर बिहानै वरपीपलको पूजा गरेर घुमिरहेछन्।

बो’क्सी प्रथा :
महिलामाथिको हिं’साको चर’म रुप बो’क्सी प्रथा हो। महिलालाई बो’क्सी देख्ने हाम्रो पुरातन चलन अशिक्षा र अ’न्धवि’श्वासको अको रुप हो। बो’क्सी र टु’नामु’नाको भय सृजना गरेर महिलामाथि ज’घन्य अप’राधहरु भइरहेछ। बो’क्सीको आ’रोपमा महिलाको ह’त्यासमेत भएको घ’टना नेपाली समाजले बारम्बार देखिरहेछ। कतिपय ठाउँमा बो’क्सीको आरोपमा मा’नव म’लमूत्र खुवाइएको छ। सबैभन्दा उ’देकलाग्दो विषय त के छ भने धनी र सुन्दर रुप भएकी महिलालाई कहिलै बो’क्सीको आरोप लगाउँदैनन्। जो नि’मुखा छन् जो गरि’ब छन् ती महिलालाई बो’क्सीको आ’रोप लगाइयो।
अझ त्यसमाथि एकल महिलालाई बो’क्सीको आ’रोप लगाउने चलन छ। सहर बजारदेखि गाउँघरसम्म बो’क्सीको आ’रोपमा महिलामाथि हिं’सा भएको छ। जेठानी देउरानी नमिले बो’क्सी एउटै घर छुट्टएिर बसे तीनै हिजोका जहा’नमाथि बो’क्सीको आ’रोप लगाइन्छ। कतिपय अवस्थामा मन नपरेकी बुहारीलाई सासुले बो’क्सी भनेर छोराबाट छुट्याएका उदाहरणसमेत छन्। समाजको अ’न्धविश्वास र कु’रुतिले कारण महिलालाई बो’क्सीको आ’रोप लगाउनु मानवता’वि’रुद्धको कार्य हो।

गलत संस्कृति :
हामी जतिसुकै आधुनिक भए पनि हाम्रा चालचलन रीतिरिवाज महिला हिं’साविरुद्ध छन्। पतिको खुट्टाको जल खाने प्रवृत्ति र पतिलाई हरेक दिन ढो’ग्ने चलन महिलालाई दा’स बनाउने दु’ष्चक्र हो। पति परमेश्वर भन्ने वाक्य नै च’रम हिं’साको रुप हो। एकातिर पतिपत्नी एक रथका दुर्इ पाङ्ग्रा भन्ने अकोर्तर्फ पतिलाई परमेश्वर मानेर ढोग्ने, चरणको दा’सी हुने कुन समानता हो – के कारणले पतिलाई पत्नीले ढो’ग्नुपर्ने हो, खुट्टाको जल के कारणले खानुपर्ने हो – यसको सही जवाफ हाम्रो समाजले दिन सक्दैन । अझ खुट्टाको जल खान नदिएर भोकभोकै रुँदै हिडेका महिला भेटिन्छन्।
समानताको यो युगमा पनि पत्नीलाई चरणको दा’सी बनाउने पुरुषहरु छन्, ती मानव कलं’क हुन्। ठूला घरमा बसेर, ठूला सवारीसाधनमा सवार भएका ठूला गोष्ठी र सेमिनारमा ठूला-ठूला मन्तव्य दिनेले महिलालाई चरणको दा’सी बनाएका छन्। यीनै मुखहरुले महिला हिं’साविरु’द्ध बडे-बडे भाषण गर्छन्। समाज सुधारका अभियन्ता बन्छन् । र, समाजलाई अर्ति उपदेश दिन्छन्। यीनका नामका अगाडि कुनै अ’लंकार झुडिए पनि आखिर यीनका अनुहारमा महिला हिं’साको कालो पोतिएको छ।
हाम्रो समाज यति अ’न्यायी छ कि पत्नीले पतिलाई तपाईर्ँले सम्बोधन गर्नुपर्ने तर पत्नीलाई त भनेर हेप्नुपर्ने सा’मन्ति शैली घरघरमा छ। श्रीमतीले श्रीमान्लाई तँ भनेर बोलाए श्रीमान्को कन्सरीका रौं कति तात्छन् होला – एकचोटी विचार गरांै त। सामान्य भाषामा समेत हामी महिलालाई समान व्यवहार गर्न सक्दैनौं भने घरघरमा महिला हिंसाको रुप कति होला। महिलालाई सन्तान उत्पादनको मेसिनको रुपमा मानिएको छ। वैवाहिक बला’त्कारको शिका’र बनेर करोडौं महिलाहरु घरघरमा प्रता’डित भएका छन्।
हिन्दू धर्मले देवता भनेर पुज्ने पुरुषोत्तम रामले रावणले हरेर लगेकी सीताको सतित्व परीक्षण गर्न अग्नि परीक्षा गरे। तर सीताले रामको सति’त्वबारे कही कतै प्रश्न उठाएनन्। रामलाई सधैँं विश्वास गरे। हाम्रो समाज यस्तै छ। हरेक घरघरमा सीतारुपी महिलाको प्रत्येक पलपल अग्निपरीक्षा हुन्छ। यही पुरातन सोचले महिलामाथि हिं’साको दु’स्चक्र चलिरहेछ। महिला हिंसाका अनेकौं रुपहरु छन्। तीमध्ये छा’उपडी प्रथा, झु’मा, दे’उकी, वा’दी, दाइ’जो प्रथा महि”ला हिं’सा’का रुप हुन्। त्यतिमात्र होइन, विज्ञापनमा महिलाको प्रयोग, सुन्दरी प्रतियोगितासमेत महिलामाथिको हिं’सा हो।
अपडेट: फेसबुकको नियम अनुसार, कुटपिट गरेको भिडियो फेसबुकमा हाल्न पाइदैन १ तसर्थ यंहा देखाउन खोजिएको भिडियो फेसबुकले हटाईदिएको छ ! पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दछौ!- सम्पादक


