सुटकेस बाट र’गत बगेको देखेपछी स्थानीयले बोलाए पुलि’स, काठमान्डौ मै भयो यस्तो अच’म्म

सुटकेस बाट र’गत बगेको देखेपछी स्थानीयले बोलाए पुलिस, काठमान्डौ मै भयो यस्तो अच’म्म

काठमाडौं, २५ साउन । काठमाडौँको गोंगबुमा टु’क्रा-टु’क्रा पारेर बाकसमा राखेर श’व फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा श’व टु’क्राटु’क्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ । ‘घट’ना’स्थलमा प्रहरी पुगेर अनु’सन्धान सुशुरु गरेको छ ।

‘सुटकेशमा श’व फेला परेको छ, रग’त बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्ल’ड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार श’व कालो कपडाको सुट्के’श छ, वि’भ’त्स अवस्थामा छ ।

टु’क्रा-टु’क्रा पारिएको अवस्था’मा भेटिएकाे श’व अपडेट : २ सय मिटर पर जेब्रा’मा टा’उको भेटियो

काठमाडौंको गोंगबुमा सुटकेशमा टु’क्रा टु’क्रा पारिएको श’वका टाउ’को प्रहरीले फेला पारेको छ । आइतबार बिहानै गणेशथान सडकमा श’व टु’क्रा टु’क्रा पारेर सुटकेशमा हा’लेर फा’लिएको अवस्थामा भेटिएको थियो । तर श’वको टाउ’को भने फेला परेको थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार का’लो सुटकेशमा शव’को टु’क्रा भेटिएको दुई सय मिटरको पर जे’ब्रा झोलामा टा’उको फे’ला हो ।  ‘श’व फे’ला परेको ठाउँबाट दुई सय मिट’र पर जे’ब्रा झो’लामा टा’उको फे’ला परेको छ ।हामी अ’नुशन्धानमा छौं ।’

अनु’सन्धा’नका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४० ४५ वर्षका पुरुष रहेको र उनले से’तो भित्री गञ्जी लगाएको पत्ता ल’गाएको छ ।- महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताउनुभयो । स्थानीयले सडक किनारमा झो’लाबाट र’गत बगि’रहेको देखेपछि प्रहरीलाई ख’बर गरेका थिए ।

 

गण्डकीमा ३३ अर्ब ४२ करोडको बजेट

Previous articleबिदामा घर आएका आबुधावी प्रहरीमा कार्यरत ६२ जना नेपालीलाई यूएई सरकारले जहाज चार्टर्ड गरेर काममा फर्कायो
Next articleगौतम बुद्ध महान भारतीय नागरिक भएको दाबी गर्दै भारतीय विदेशमन्त्रीले यस्तो भने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।