कल्पनाको श्रीमान् दुबईमा: यता कृष्णबहादुरले आमाछोरी नै ताकेपछी अक’ल्पनीय अन्त्य
सोमबार चितवनबाट प’क्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनु’सन्धानबाट खुलेको छ ।
केटोलाई आमाले नपुगेर लु’किछि’पी छोरी ता’क्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे का’टेर फ्याँ’क्ने ! टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको वि’भ’त्स ह’त्याका’ण्डको मूल कारण हो यो ।
आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको श’वको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टा’उको र खु’ट्टाचाहिँ ३ सय मीटर पूर्वाेउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा का’टकु’ट पारी झोलामा पो’को पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भा’गे ।

राति रु’स्लान भो’ड्कामा सि’तनस्वरूप मा’सु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लि’पिङ ट्या’ब्लेट पनि हालिदिइन् । कृष्णबहादुरले हो’स गुमा’ए, नगु’माएको पत्ता लगाउन ह’म्मरले अण्ड’कोषमा बे’स्सरी हि’र्काइन् । तर, चालचुल न’भएपछि घाँ’टी र खु’ट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पो’को पारिन् ।
५० लाख रकम प’टक–प’टक ता’केता गर्दा पनि कल्पनाले फिर्ता गरि’नन् । अरू–अरूको नामका चे’क दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउ’ण्टमा पैसा नभएका कारण घण्टौं लाइ’नमा बसेर फर्किन्थे । यही नि’हुँमा उनीहरूबीच केही महिनादेखि झग’डा बढ्दै थियो ।
सोमबार चितवनबाट पक्रा’उ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रा’रम्भिक अनु’सन्धा’नबाट खुलेको छ ।
विवाहेत्तर सम्बन्ध

मृत’क कृष्णबहादुर र अभि;युक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा थिएन, गोंगबुकै एक गे’ष्ट हाउसमा महिना’वारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।
कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो । प्रायः ट्याक्सीमा रा’तको समय कोठा पुग्थिन् । बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पु-याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् । प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरा’मद गरेको छ ।

पैसा र छोरी
पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झ’गडा पर्ने गरेको ब’यान कल्पनाले प्रहरीलाई दिएकी छन् । सोमबार पक्रा’उ पर्नासाथ कृष्णबहादुरले छोरीलाई ब’ला’त्कार गर्न खोजेका कारण ह’त्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि ब’यान फेरेकी छन् । उनको पहिलो ब’यान घटनासँग बा’झ्नेखालको थियो ।
किनभने, उनले स्लि’पिङ ट्या’बले’ट, मान्छे अटा’उने सुटकेश किनेकी छन्, हातखुट्टा बाँ’ध्न प्लाष्टिकको झोला किनिन्, ह’म्मर र च’क्कु राखिएको छ । यस्तो घ’टना भवि’तव्य नभई यो’जनाबद्ध भएको प्रहरीको दा’बीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् । उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फ’र्काउनुपर्ने द’बा’ब थियो ।

पटक–पटक ता’केता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चे’क दिँदै टा’र्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फ’र्किन्थे । यही नि’हुँमा उनीहरूबीच केही महिनादेखि झ’गडा बढ्दै थियो ।
यसपछि कल्पनासँग नियमित शा’रीरि’क स’म्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डु’लाउन खोजेको प्रहरीको प्रा’रम्भिक अनु’स’न्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिरबाहिरै हुने, कृष्णबहादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे । छोरीमाथि ग’ल’त नि’यतले सम्बन्ध राख्न खोजेपछि उनी प्र’तिवाद गर्थिन् । रा’ति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।

यसपछि कल्पनाले पैसा न’तिर्ने, बरु ब’ला’त्कार मु’द्दा हाल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृष्णबहादुर र कल्पनाबीच ले’नदेन’सम्बन्धी कागजात पनि ब’रामद गरेको छ ।
संलग्न अरू नै
कृष्णबहादुर ह’त्या अभि’योगमा अहिलेसम्म कल्पना, उनकी छोरी र एम्बुलेन्सका ड्राइभर मात्र पक्रा’उ परेका छन् । तर, यसमा संलग्न अरू व्यक्ति पनि हुनुपर्ने प्रहरीको अनु’मान छ । आमा–छोरीमात्रै भएर मान्छे मा’र्ने, झोलामा प्याक गर्ने र खुला ठाउँमा लगेर फ्याँ’क्नेजस्ता काम सम्पन्न भएकोमा प्रहरीको शं’का छ । पक्रा’उ परेका एम्बुलेन्स ड्राइभरले क’ल्पनासँगको सम्बन्ध स्विकारेका छन् । तर, घट’नामा संल’ग्नताबारे स्विकारेका छैनन् ।

शनिबार राति कृष्णबहादुरलाई का’टकु’ट गरी आइतबार बिहानै झो’लामा हालेर फ्याँकेपछि एम्बुलेन्स लिएर चालक उनीहरू बस्ने टोलमै पुगेका थिए । जनआस्था बाट


