भाउजुलाइ झा’रफु’क गर्छु भन्दै सल्यानमा देवरले गरे बला’त्कार

भाउजुलाइ झा’रफु’क गर्छु भन्दै सल्यानमा देवरले गरे बला’त्कार

सल्यान । झा’रफु’क गर्ने बहा’नमा बला’त्कार गरेको आरो’पमा सल्यान प्रहरीले एक युवालाइ प’क्राउ गरेको छ । शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय एक युवाले भाउजु ना’ता पर्ने ४० वर्षीया महिलालाइ झा’रफु’क गरिदिन्छु भन्दै बला’त्कार गरेको आ’रोपमा बिहिबार प्रहरीले प’क्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गएको साउन २० गते रा’ति बिरा’मी भाउजुलाई भग’वती र आफु शिब भग’वान बनाएर ए’क्लै झा’रफु’क गरे सन्चो हुन्छ भन्दै बला’त्कार गरेको प्रहरीले जनाएकाे छ । आफु बि’रामी भएको र देउरले आफुले फु’केपछि मात्र नि’को हुँने भन्दै एक्लै कोठामा बसाली रा’तको समयमा बला’त्कार गरेको पि’डितले बताइएको प्रहरीले जनाएको छ ।

शि’वले भनेको नमा’ने अ’निष्ट हुने भन्दै धा’र्मि’क ड’रत्रा’स देखाई ब’ला’त्कार गरेको जाहे’रीमा उल्लेख भएको प्रहरीले जनाएको छ । पि’डित महिलाले बिहिबार जा’हेरी दिएपछि आरो’पितलाई बिहिबार नै प’क्राउ गरी अनुस’न्धानको लागी हिरा’सतमा राखिएको सल्यान प्रहरी प्रमुख डि’एस’पी ढकेन्द्र खतिवडाले बताएका छन् ।

नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड

Previous articleश्रीमानकै सल्लाहमा विदेश गएकी मनितालाई घर फर्किए पछि श्रीमानले ‘कसको भुँ’डी बोकेर आइस् भनेपछि’…..
Next articleटिकट का’टेर नेपाल उड्न ठिक्क परेकालाई अर्को झ’मेला, क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगन गर्न निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।