कुखुराको चल्ला किन्दा हो’सियार: ब्रोइलरका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ प’क्राउ

कुखुराको चल्ला किन्दा हो’सियार: ब्रोइलरका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ प’क्राउ

काठमाण्डौ – ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल कुखुराका चल्ला भन्दै बेच्ने चार जनालाई प्रहरीले प’क्राउ गरेको छ । मङ्गलबार चितवनको अविनाश मोर्डन ह्याचरीबाट कुखुराका चल्ला ल्याएर काठमाण्डौको कलङ्कीमा रहेका विभिन्न पोल्ट्री फर्ममा रङ्ग लगाउँदै गरेको अवस्थामा चार जनालाई पक्रा’उ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्रा’उ पर्नेमा कलङ्कीको जैसवाल पोल्ट्री फर्मका सञ्चालक बाराकी प्रेमशीला देवी, वकिल खाँन, चन्दादेवी साह र गुञ्जा नाम राखेका एक व्यक्ति रहेका छन् । प्रहरीले रङ्ग लगाएका ३६ सय ५० चल्ला र रङ्ग नलगाएका २४ हजार नौ सय ५० चल्ला पनि ब’रामद गरेको छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद

Previous articlePI Network सहितका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न सिआईबिलाई पत्राचार
Next articleअब उतै कम्पनी चेन्ज गर्न पाईन्छ, ‘कतारमा रहेका नेपालीले घर फर्किन ह’तार गर्नुपर्दैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।