नेपालमा दुर्घ’टनामा परेर श्रीमान् वि’ते, श्रीमतीले परदेशमै लगाईन गलामा पा’सो
साईप्रस , साईप्रस देशको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आईतवार रा’ति अ’त्मह’त्या गरेकी छिन । नेपालको दोलखा जिल्लाको गौरीशंकर गाउपालिका वडा न. ८ खरे घर भएकी हाल साईप्रसमा घ’रेलु का’मदारको रुपमा कार्यरत २३ बर्षिय शुक्री तमा’गंले आ’त्मह’त्या गरेको प्रहरीलाई उ’धृत गर्दै गै’रआवासीय नेपाली सघं साईप्रसले जनाएको छ ।

मृ’तक तमागं २०१९ साल अक्टोबर महिनामा नेपालको काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घ’रेलु का’मदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियरले जानकारी दिएका छन । मृ’तक तमागंको श’व उहाकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।

प्राप्त जानकारी अनुसार मृ’तक युवती वैवाहिक सम्बन्ध मा बा’धिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । हिजो आइतबार एक दुर्घ’टनामा श्रीमान सुबिनको बलेरो दुर्घ’टनामा मृ’त्यु भएको खब’र पाएपछि सोही रा’तमा आ’त्मह’त्या गरेको बताइएको छ ।

मृ’तक युवतिले टिकटक भिडियोमा श्रीमानको दुर्घ’टनाको भिडियो आफ्ना आमा बुबा सासू ससुरा सङ मा’फी या’चना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिईन । मृ’तक शुक्री बैवाहिक दुई बर्ष पुरा भएपनि घ’रेलु का’मदारको रुपमा साईप्रस आएर श्रीमानको मृ’त्युको ख’बरको पि’डा सहन नस’कि आ’त्मह’त्या गरेकी हुन ।




