साथीलाई सा’पट दिएको पैसा फिर्ता माग्दा तामिल लगाएर कु’टियो, खुट्टा समेत का’टियो
मलेसियामा पैसा कमाउँदै गरेको २४ वर्षे ठिटौले सप’नाका के कुरा! डिसेम्बर १३ को झिस’मिसे बि’हान हो’स आउँदा उनी सडकमा रग’ताम्य थिए। उठ्न खोज्दा खुट्टा अ’डिएनन्, फेरि सडकमै ढ’ले। जसोतसो साथीहरूलाई फोन गरेर बोलाए। त्यसपछि उनलाई अस्प’ताल लगियो। शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ह्वि’ल चेयरमा गुड्दै थिए, पट्टी बाँ’धिएको आधा खुट्टा हेरेर टो’लाउँदै।
आफ्नै पैसा फिर्ता माग्दा ‘अप’हरण’
धनुषा जिल्ला नगराइन नगरपालिकाका २४ वर्षे धीरेन्द्र ठाकुर। अढाई वर्षअघि कतारबाट फर्किएर उनी मलेसिया पुगेका थिए। काम राम्रै थियो। कमाइ पनि ठिकै थियो। त्यो फ्याक्ट्रीमा पुराना मेसिन गरेर टल्का’उँदै गर्दा उनका आँखामा सपनाहरू पनि ट’ल्किरहेका हुन्थे। त्यो फ्याक्ट्रीमा धेरै नेपाली कामदार थिए, कोही उनीसँगै काम गर्थे। कोही त्यही कम्पनीको अर्काे कुनै विभागमा। जे होस्, परदेशमा नेपालीको आ’त्मियता उस्तै थियो, जस्तो नेपालमा आफ्ना साथीभाइसँग।


