आफु माथि कु’टपिट र अ’श्लिल गा’ली गरेको भन्दै नायिका सुष्मा कार्की पुगिन् प्रहरीको श’रणमा
काठमाडौँ — अभिनेत्री सुष्मा कार्कीले आरती खड्काविरुद्ध हा’तपात गरेको भन्दै महानगरीय प्रहरी वृत दरबारमार्गमा उ’जुरी दिएकी छिन् । सोमबार काठमाडौंको लन्डन पबमा हात’पात भएपछि रा’ति नै प्रहरीमा उ’जुरी दिएको उनले बताइन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भना’भन भयो । त्यही बेला २ जना केटाहरु आएर मलाई अप’शब्द प्रयोग गरे । त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लु’छिन् । मसँग फु’टेज छ,’ उनले भनिन् ।
पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का र उपस्थित थिए । प्रहरीमा उ’जुरी दिन पबबाट निस्कँदा श्वेताले आफूविरुद्ध अप’शब्द प्रयोग गरेको कार्की बताउँछिन् । सोमबार राति नै कार्कीले हा’तपात गरेको भन्दै निवेदन दिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले बताए । ‘आरती खड्कासँग उहाँको सामान्य वि’वाद भएको रहेछ ।

उहाँले उ’जुरी दिनुभएको छ । उ’जुरीमा सामान्य हात’पात भएको उल्लेख गर्नु भएको छ,’ उनले भने,’हामीले दुई पक्षलाई छलफलका लागि बोलाएका छौं ।’ सुष्मा कार्की नेपाली चलचित्रकी चर्चित अभेनित्री हुन् । उनले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ चलाचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछि उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् ।
थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । सुश्मा कार्की विभिन्न कारणले विवा’दमा आइरहने नायिका हुन् । केही समय अगाडि उनले आफ्नै पोष्ट-प्रोडक्सनको फिल्म बार का निर्माताले आफूलाई यौ’न उत्पी’डन गरेको आ’रोप लगाइकी थिइन् । तर निर्माताको समूहले भने उनको यो आ’रोप अस्विकार गरेको थियो ।

कार्कीले विभिन्न चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन्: जस्तै , मेरो एउटा साथी छ, बिन्दास, बा’उन्सर, मेरो जीवन साथी, लू’ट आदि ! कार्कीले विभिन्न चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन्: जस्तै , मेरो एउटा साथी छ, बिन्दास, बा’उन्सर, मेरो जीवन साथी, लू’ट आदि !


