लाहुरे बुढा छोडेर जनकपुरको यादब संग स’ल्के पछि ……….

युना गुरुङ ४ बर्षकी भईन । युनाको बुवा इन्डियन आर्मी हुन् । झट्ट हेर्दा सिनेमाको हिरो जस्तै देखिने यिनै हुन् उनै युनाको बुवा राहुल गुरुङ । बितेको १ महिना देखि युनालाई खेलाउने र भु’लाउने उनको दैनिकी जस्तै हो । किन भने युनाले आमाको काख न पाएको १ महिना भैसक्यो । राहुलको हजुरबुवा इन्डियन आर्मी थिए । हजुरबुवाले काकरभिट्टा पारि भारतको बागडोगरामा घर बनाए ।

बागडोगरामा नेपाली भाषीको ठुलो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्याउंदै राहुल पनि इन्डियन आर्मीमा भर्ति भए । इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोगरामा गए । त्यहि बेला स्मिता लामासंग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उनले स्मितासंग बिवाह भयो ।

बिवाह पछि उनले बुवाआमा भएको ठाउँ गोर्खाको पालुंगटारमा लिएर आए । उनले स्मितालाइ नेपालमै ल्याएर राखे । स्मिता र राहुलबाट एउटा छोरी युना जन्मिन । यति राम्री युनालाई लिएर स्मिता आबुखैरीनिमा लिएर बस्न थालिन । राहुलले स्मितालाई एकदमै खुसीका साथ राखेका थिए । तर अचा’नक खै के भयो अहिले राहुल अहिले एक्ला भएका छन् ।

नेपाल छुट्टीमा आएको बेलामा पनि उनले श्रीमती स्मितालाइ सबैभन्दा महँगो मोबाइल किनिदिए । श्रीमतीले भने अनुसार नै उनकै रोजाईमा महँगो मोबाइल किनेकी थिइन । श्रीमानले मैले अहिले पनि स्मिताले यस्तो किन गरिन भन्ने बिश्वास नै नलागेको बताएका छन् । मैले एकदमै माया गर्छु खै कसरि यस्तो गरिन मलाई बिश्वास नै नलगाएको बताएका छन् ।

मिडियासंगको कुराकानीमा उनले स्मिताले भने अनुसारको सबै पुर्याएर दिएको थिए, बुवाआमाले पनि एकदमै माया गर्नुहुन्थ्यो । यहाँ काम पनि केहि थिएन काम भनेको छोरीलाइ हेर्ने मात्रै थियो । हिड्ने दिन पनि उनले राम्रो संग हाँसी खुसि कुरा गरेर बिदा भएको बताएका छन् ।

पल्टनमा हुँदा यता नेपालको कुरा केहि थाहा पाएन मलाई उनि प्रति केहि संका पनि थिएन । उनले श्रीमती अर्कै केटासंग गएको बताएका छन् । मोबाइलको कल डिटेल चेक गर्दा १९६ पटक फोन गरेको उनले भेटाए । श्रीमतीले उक्त केटालाई यति धेरै पटक कल गर्दा केटाले भने १८ पटक कल ब्याक गरेको बताएका छन् ।

नानि सानै छ नानीले बुझ्दैन, नानीले सधै आमा खोज्छिन हामीले सम्झाउन सकेको छैन । उनि यसरि किन गईन थाहा छैन भन्दै खोजिदिन आग्रह गरेका थिए । यसै सिलसिलामा उनलाई काठमाण्डौको होटलमा भेटियको जानकारी सहित सन्तोस देउजाले उनको आधिकारीक फेसबुक पेज कपुरबोट मिडियामा भिडियो अपलोड गरेका छन्।

बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Previous articleआफु माथि कु’टपिट र अ’श्लिल गा’ली गरेको भन्दै नायिका सुष्मा कार्की पुगिन् प्रहरीको श’रणमा
Next articleआज २०७७ साल माघ २१ गते बुधवार (०३ फेब्रुअरी २०२१) आजको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।