साउदी महिलालाई बुर्का खोल्न बाध्य पार्ने कोरियन राजदुतलाई मानव अधिकारको मुद्धा

साउदी अरबमा रहेको कोरियाको राजदूतावासमा काम गर्ने एक मुश्लिम महिलाले कोरियाली राजदूतका वि’रुध्दमा त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगमा मु’द्दा हालेकी छिन। गत बर्षको मार्च महिनामा आफूलाई राजदूतले बु’र्का खो’ल्न बा’ध्य पारेको भनि उनले मानव अधिकार ह’नन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढकाएकी हुन।

मानव अधिकार आयोगका अनुसार एम्बेसीमा काम गर्ने महिला त्यहाँ भाषा अनुवादकका रुपमा काम गरिरहेकी थिइन भने बुर्का खोल्न लगाउने ब्यक्ति साउदी अरेबियाका लागि कोरियाली राजदूत जो ब्यङ ओक रहेका छन। मानव अधिकार आयोग तथा त्यहाँका विभिन्न मिडियाहरुले दिएको जानकारी अनुसार एम्बेसीमा भाषा अनुवादकका रुपमा उनले काम गरिरहेकी भएता पनि कोरियन राजदूतले उनलाई आफ्नो व्यक्तिगत एसिसटेन्टका रुपमा काम गराएको तथा उनिहरुमात्र अफिसमा भएको मौकामा ति मुश्लिम महिलाले लगाउने गरेकी परम्परागत बु’र्का खो’ल्न बा’ध्य पारेका थिए।

त्यसैगरी मुश्लिम संस्कृतिमा आफ्ना परिवारका सदश्य वाहेकलाई चिया पुर्याउने काम गलत मानिए पनि उनलाई त्यहाँ काम गर्दा विभिन्न मानिसहरुलाई चिया पुर्याउन लगाइएको आरोप पनि लागेको छ। त्यसैगरी कोरियन राजदूतले ति महिलालाई आफूलाई भेट्दा तथा पत्रिका दिँदा हाँसेर दिनका लागि भनेको पनि बताइएको छ। ति महिलाले राजदूतले आफूलाई अ’ह्राएका कामहरुबाट आफू लै’ङ्गिक हिं’सामा परेको भन्दै उ’जुरी दिएकी हुन।

ति मुश्लिम महिलाले यो सम’स्याका बारेमा एम्बेसीमा पटक पटक उजुरी गरेता पनि त्यहाँबाट समाधान नगरिएको बताएकी छिन। त्यहाँबाट सम’स्या समाधान नभएपछि उनले राष्ट्रिय मानव अधिकार आयोगको सहयोग मागेकी हुन। राष्ट्रिय मा’नव अधिकार आ’योगमा उनको उ’जुरी अर्को तेश्रो ब्यक्तिका तर्फबाट द’र्ता गराइएको थियो।

तर साउदी अरबका लागि कोरियाली राजदूतले ति मु श्लिम महिलाले लगाएका सबै आ’रोपको खण्डन गरेका छन। उनका अनुसार उनको पर्सनल सेक्रेटरी विदामा बसेका बखत ति महिलालाई केहि समयका लागि उनको स्थानमा काममा राखिएको त्यसबाहेक उनलाई आफूले कहिल्यै ब्यक्तिगत काम नअ’ह्राएको बताएका छन।

मुश्लिम महिलाका अनुसार कोरियन राजदूतले उनले गरेका ह’र्कत बाहिर ल्याए तिनको घरमा एम्बेसीमा अर्को पुरुषसँग स’म्बन्धमा रहेको बताइदिने भन्दै ध’म्की समेत दिएको बताएकी छिन। साउदी अरबमा बिवाह भन्दा अघि अरुसँग रा खिने स’म्बन्धलाई स्विकार गरिँदैन। साउदी अरबको राष्ट्रिय मानव अधिकार आयोगले यस घ’टनाको छा’नविन गरिरहेको बताएको छ।

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, करिब ५० हजार जना सहभागी हुने अपेक्षा

Previous articleझड’पको रह’स्य यस्तो पो रहेछ, ज्ञानेन्द्र शाहीको टिमले र’क्सि खाएर हो-हल्ला गरेकै हो त ??
Next articleनेपालीलाई गधा भन्दा तल्लो स्तरको व्यवहार गर्ने कम्पनीले मुद्दा हार्यो; नेपाली श्रमिकले ६ करोड बढी क्षतिपूर्ति पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।