बुटवल। प्रदेश ५ पाँचको राजधानीसमेत रहेको रूपन्देही धेरै ठूला उद्योग रहेका छन् । अझै यहाँ सेवा र उत्पादनसँग सम्बन्धित उद्योग पनि थपिने क्रम जारी छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रले १ अर्बभन्दा बढी लगानी गरे त्यसका लागि सडक र विद्युत् आपूर्तिको व्यवस्था गरिदिने भन्दै प्रदेश सरकार निजी क्षेत्रसँग सँगै हिड्न चाहेको […]


