

जनकपुरधाम । प्रदेश २ मा छोरीहरु जन्मिँदै अब तीन लखिया हुने भएका छन्। प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बीमाको रकम तीन लाख पुर्याएको छ। २०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामा जन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको छ। शुक्रबार बसेको […]
११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार
