एमाले नेता ज्ञवाली आज रत्ननगर आउंदै

रत्ननगर, वैशाख १०- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली आज रत्ननगर आउने भएका छन् । रत्ननगरको झुवानिमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन नेता ज्ञवाली रत्ननगर आउन लागेका हुन् । बिहान ११ बजे झुवानीमा आयोजित कोणसभालाई नेता ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेको नगरकमिटि अध्यक्ष ईश्वरी अर्यालले बताए ।

चुनाव नजिकिए संगै एमाले रत्ननगरले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ ।

https://ujyaalonepalnews.com/archives/19653

Previous articleदाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु
Next articleरत्ननगरका एमाले उम्मेदवारले दिए इदको शुभकामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।