चितवनको खैरहनीमा कांग्रेसको अग्रता

३१ वैशाख, चितवन । नेपाली कांग्रेसले चितवनको खैरहनी नगरपालिका मेयरमा अग्रता लिएको छ । कांग्रेसका सशी खनियाले ४३७ मत ल्याएर अग्रता लिएका हुन् । एमालेका लालमणी चौधरीले २२८ मत ल्याउँदै खनियालाई पछ्याइरहेका निर्वाचन कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/20043

Previous articleरत्ननगर १ को प्रारम्भिक मत परिणाम
Next articleचितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।