उज्यालो नेपाल- रत्ननगर नगरपालिका वडा नं. १ को १५५० मतगणना गर्दा यस्तो परिणाम आएको छ ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ४९३
गठबन्धन (प्रलाद सापकोटा): ८७१
राप्रपा (हरिशरण भट्टराई ) ८२
उपमेयर
नेकपा एमाले ( यादव प्रसाद पाठक):४३६
गठबन्धन ( बद्रि घिमिरे ): ४८६
राप्रपा (बिमला चौधरी) १४३
स्वतन्त्र (विरंजना घिमिरे ) ६८
वडाध्यक्ष
नेकपा एमाले (शालिकराम पराजुली) ४६०
नेपाली कांग्रेस (कुलप्रसाद सापकोटा) ६११
माओवादी केन्द्र (युवराज पौडेलले) २४०
राप्रपा (रामचन्द्र चौधरी) ७३
नेकपा समाजवादी (कृष्ण पुरी) १५
अहिले वडा नं. २ र ३ को पनि गणना जारी छ ! यो जेठ १ गते दिउँसो १:३० बजे सम्मको अपडेट हो !
https://ujyaalonepalnews.com/archives/20144


