Home Uncategorized आँधीका कारण म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल रोकियो

आँधीका कारण म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल रोकियो

इङ्लिस प्रिमियर लिगका खेल खराब मौसमका कारण प्रभावित बनेको छ। म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल स्थगित भएको छ।

खेल सुरु हुनुभन्दा पाँच घण्टाअघि सिटीले ट्विटरमार्फत खेल रोकिएको जानकारी दिएको छ।

प्रतिघण्टा ५० देखि ६० माइल गतिको हुरी चल्नसक्ने चेतावनी दिइएको छ। एजेन्सी

काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?

Previous articleकिरणको टोलीको दोस्रो हार
Next articleचलचित्र पत्रकार संघ प्रदेश १ मा बस्नेत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।