Home Blog Page 20

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘२०८२।५।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

बालुवाटारमा शनिबार राति सरकार र प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानबीच वार्ता भएको थियो । उक्त वार्तापछि अभियानले आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्तासमेत लिएको थियो । वार्तामा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको थियो ।

महाभियानले ७ मंसिरदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो ।

चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन, मंसिर ७– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो ।

एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइदैछ । यही खण्डमा पर्ने टिकौली जंगल खण्डमा नेपालकै पहिलो आकर्षक फ्लाइओभर समेत बन्ने भएको छ । बरण्डाभार क्षेत्रमा पर्ने सडक खण्डमा फ्लाइओभर बनाउन लागिएको हो । आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको जानकारी दिए । दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ ढकालले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ जुन पुलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकले फोटो र भिडियो खिच्न पाउने उनले सुनाए ।

फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन् । ‘फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ‘वन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् ।’

आयोजनाले नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा रहेको र निर्माणका लागि तयार पारिएको डिजाइन पनि स्वीकृत हुने चरणमा रहेको ढकालले जानकारी दिए । जसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए ।

Expert Strategies to Improve Live Game Outcomes at Rouge Casino

0

Understanding Live Casino Dynamics

Live casino games offer an exhilarating blend of real-time interaction and authentic casino atmosphere. To maximise your success at https://casinosrouge.co.uk/, understanding the core mechanics behind live games is essential. Unlike RNG-based games, live dealer games involve human elements and evolving gameplay patterns that savvy players can exploit to increase their odds.

Key Strategies for Live Game Success

Navigating live casino games requires more than just luck. Expert players employ calculated approaches that adapt to the nuances of each game type. Below are fundamental strategies to enhance your live game outcomes effectively.

1. Master the Rules and Variations

Knowing the specific rules, payout structures, and side bets for live games like Blackjack, Roulette, or Baccarat is a foundational step. Many live variants introduce special features or altered odds that can impact your strategy.

2. Manage Your Bankroll Prudently

A disciplined bankroll management strategy helps you stay in the game longer and avoid unnecessary losses. Always set betting limits before starting sessions, and avoid chasing losses.

3. Observe and Adapt

During live sessions, attentive observation of dealer patterns, table dynamics, and other players’ behaviour can reveal subtle trends. Adapting your betting accordingly can improve decision-making.

4. Use Bonuses and Promotions Wisely

Rouge Casino often offers targeted promotions for live games. Leveraging these bonuses can increase your playtime and reduce financial risk. Always check the terms and wagering requirements.

Top Tips Summary

  • Familiarise yourself with all live game rules and house edges.
  • Establish and adhere to a strict bankroll allocation.
  • Analyse dealer streaks and player patterns, but avoid fallacies.
  • Take advantage of promotions specifically for live casino games.
  • Play with discipline and avoid emotional betting decisions.

Useful Reference Table: Live Game Key Metrics at Rouge Casino

Game Typical House Edge Average Bet Range (£) Popular Variants
Live Blackjack 0.5% – 1.5% 1 – 500 Classic, Infinite, VIP
Live Roulette 2.7% – 5.26% 0.10 – 1000 European, American, Lightning
Live Baccarat 1.06% – 1.24% 1 – 1000 Punto Banco, Dragon Tiger

Frequently Asked Questions (FAQ)

Q1: Can I improve my chances in live casino games?
A1: While live casino games have inherent house edges, understanding rules, managing your bankroll, and employing strategic betting can improve your outcomes.

Q2: Are live casino games rigged?
A2: Reputable sites like Rouge Casino use licensed and audited live dealers to ensure fairness and transparency.

Q3: What is the best live game to play for better odds?
A3: Live Blackjack generally offers the lowest house edge, making it a preferred choice for skillful players.

Q4: How important is bankroll management?
A4: It is critical; proper bankroll management prevents excessive losses and promotes sustained play.

Q5: Do live casino bonuses apply to all games?
A5: No, bonuses often have specific terms that restrict their use to certain live games or tables, so check the details carefully.


Mastering live game strategies at Rouge Casino involves discipline, knowledge, and a keen eye for detail. Utilise expert tips to maximise your gaming enjoyment and increase your chances of success. For the latest offers and game options, visit https://casinosrouge.co.uk/.

कालिकामा जिप दुर्घटना हुँदा खैरहनीका राममणि न्यौपानेको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका–११ सिद्धि कल्याणचौर नजिकको भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हिजो मंसिर ६ गते शनिबार राति २२:३० बजे सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा १८ च ८९७३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरो चालक चितवन खैरहनी नगरपालिका–४ निवासी अन्दाजी ६३ वर्षीय राममणी न्यौपाने गम्भीर घाइते भएका थिए। शरीरका विभिन्न भागमा चोट लागेका कारण उनलाई तत्काल उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो। बोलेरोमा चालक बाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ।

तर मंसिर ७ गते राती ००:१५ बजे भरतपुर सरकारी अस्पताल पुगेपछि चिकित्सकले प्रारम्भिक परीक्षण दौरान नै न्यौपानेलाई मृत घोषणा गरेका हुन्। मृतकको शव भरतपुर सरकारी अस्पतालमै राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुटपानीले जनाएको छ।

एकीकृत कृषक साकोसको नेतृत्व चयन कार्यक्रम; अध्यक्षमा विष्णुप्रसाद अर्याल

रत्ननगर, चितवन । रत्ननगर–१६ स्थित एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा तथा नेतृत्व चयन कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रमले आगामी कार्यकालका लागि संस्थाको नेतृत्व चयन प्रक्रिया अघि सार्दै मूल पदाधिकारीहरूमध्ये केहीमा सर्वसम्मत सहमति जुटाएको छ।

संस्थाको अध्यक्षमा विष्णु प्रसाद अर्याल चयन भएका छन् भने सचिव पदमा लक्ष बहादुर गुरुङ र कोषाध्यक्षमा सन्तोषी घिमिरेले जिम्मेवारी निर्वाह गर्ने भएका छन्। त्यस्तै लेखा समिति संयोजकका रूपमा शिवप्रसाद पुडासैनी चयन भएका छन्।

यद्यपि उपाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेपछि सहमति जुट्न नसकेको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक पुरुषोत्तम लामिछानेका अनुसार आईतबार साँझ ५ बजेसम्म सहमतिको प्रयास गर्न समय दिइएको छ। “तोकेको समयभित्र सहमति नभए संस्थाको नियमावलीअनुसार निर्वाचन प्रक्रिया अघि बढाइनेछ,” उनले जानकारी दिए।

साधारणसभामा संस्थाको विगत वर्षको आर्थिक र कार्यक्रमगत प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी वर्षका योजनामाथि चर्चा–परामर्श गरिएको थियो।

सहकारीलाई अझै सबल तथा पारदर्शी बनाउने उद्देश्यसहित साधारणसभाले विभिन्न सुझाव तथा निर्देशनहरू पनि पारित गरेको छ।

How to Start Winning at 333 Casino: Essential Tips and Tricks for Beginners

0

Starting your journey at casino333.uk can be both exciting and overwhelming. As a beginner, understanding how to play smart and maximise your chances of winning is crucial. This guide offers practical tips and tricks that will help you make informed decisions, manage your bankroll effectively, and enjoy your experience at 333 Casino.

Understanding the Basics of 333 Casino

Before diving deep into games and strategies, ensure you familiarise yourself with the platform’s rules and promotions. 333 Casino offers a variety of games, each with different odds and features. Knowing the game mechanics and payout structures can significantly improve your gameplay.

Additionally, take advantage of bonuses and free spins offered by the casino. These promotions can boost your bankroll and give you more opportunities to win without additional risk.

Effective Strategies for Beginners

Starting with a solid plan can help you avoid common pitfalls. Here are some essential strategies to keep in mind:

  1. Set a Budget and Stick to It: Decide how much money you are willing to risk before you start playing. This helps prevent chasing losses and unnecessary spending.
  2. Choose Games with Better Odds: Games like blackjack, baccarat, or certain slot machines often have higher return-to-player (RTP) percentages.
  3. Use Bonuses Wisely: Always read the terms and conditions attached to bonuses. Wagering requirements can impact how and when you can withdraw winnings.
  4. Practice with Free Games: Many games at 333 Casino offer demo modes. Use these to understand gameplay and develop strategies without risking real money.

Tips to Maximise Your Winning Potential

Success at 333 Casino isn’t just about luck; it involves discipline and knowledge. Here are some additional tips:

  • Keep track of your wins and losses to maintain control over your bankroll.
  • Avoid betting large amounts in a single round; consistency often wins over chasing jackpots.
  • Learn the rules and odds of each game – knowledge reduces uncertainty.

Handy Reference Table: Popular 333 Casino Games Overview

Game Type Average RTP (%) Recommended for Beginners
Slots 92 – 97 Yes, especially video slots
Blackjack 99+ Yes, due to skill-based play
Roulette 94 – 97 Yes, for simple betting options
Baccarat 98.9 Yes, straightforward gameplay

Frequently Asked Questions (FAQ)

Q1: Is 333 Casino safe for beginners?
Yes, 333 Casino is a licensed and regulated platform that provides a secure environment for players, including beginners.

Q2: Can I play 333 Casino games for free?
Most games offer demo versions so you can practice without wagering real money.

Q3: What games have the best chances of winning?
Skill-based games like blackjack and baccarat generally have better odds compared to many slots.

Q4: How do I withdraw my winnings?
You can withdraw through various banking methods offered on the site once wagering requirements are met.

Q5: Are there any strategies to improve my chances?
Yes, managing your bankroll, choosing games with higher RTP, and using bonuses wisely are key strategies.

By following these expert tips and maintaining discipline, beginners at 333 Casino can enhance their gaming experience and increase their chances of winning. Remember, responsible play is the foundation of long-term enjoyment and success.

खैरहनीका एक युवक दुई वर्षदेखि युक्रेनको जेलमा : उद्धार गरिदिन परिवारको अनुनय

भरतपुर । चितवन, खैरहनी नगरपालिका वडा नं–३, धुसेरीका एक युवक दुई वर्षदेखि युद्धग्रस्त देश युक्रेनको जेलमा रहेका छन् ।

बुबा खड्गबहादुर सुवेदी र आमा जमुमाया सुवेदीका माहिलो छोरा २५ वर्षका सुजन सुवेदी हाल युक्रेनको जेलमा रहेका परिवारले जनाएका छन् । उनका दाजु सुमन सुवेदीका अनुसार २०२२ अक्टोबर १७ तारिखमा सुजन विद्यार्थी भिजामा रसिया पुगेका हुन् । खैरहनीस्थित भुवानी शंकर कलेजमा स्नातक तह अध्ययन गर्दागर्दै उनी रसिया गएका हुन् ।

‘रसियामा करिब एक वर्ष भाइले विभिन्न ठाउँमा काम ग¥यो । कुनै पनि काम दीर्घ हुन सकेन । तलब नदिई कामबाट निकाल्ने गर्न थालेपछि रसियन सेनामा भर्ती हुन पुगेछ’, ३१ वर्षका दाजु सुमनले भने, ‘रसियन सेना भएपछि त्यहाँको सरकारले युक्रेनसँग युद्धमा लगेछ । युद्धको क्रममा भाइलाई युक्रेनी सेनाले पक्राउ गरेर जेलमा राखेछ ।’

यतिबेला खैरहनी–३, धुसेरीका सुवेदी परिवारले सुजनलाई युक्रेनको जेलबाट उद्धार गरी नेपाल फर्काइदिन अनुनय विनय गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायतका विभिन्न माध्यमबाट सुजनलाई उद्धार गरिदिन उनका कान्छा भाइ सौजनले अपिल गरिरहेका छन् ।

‘दुई वर्ष भयो मेरो भाइ युक्रेनको जेलमा रहेको । हामीलाई थाहा थिएन, किन सम्पर्क हुन सकेन भनेको त ऊ जेलमा परिसकेको रहेछ’, दाजु सुमनले चितवन पोष्टसँगको कुराकानीमा भने, ‘युक्रेनका पत्रकारले जेलमा परेको भिडियो बनाएर बुबाको मोबाइलमा ह्वाट्सअप गरेपछि हामी त छाँगाबाट खसेजस्तो भयौँ ।’

परिवारका अनुसार रसियामा काम राम्रो नपाउने र पाए पनि साहुले तलब नदिई कामबाट निकाल्ने गर्न थालेपछि यता परिवारले सुमनलाई घर फर्कन अनुरोध पनि गरेका थिए, तर घरको आर्थिक अवस्था कमजोर भएका कारण सुमन रसियन आर्मीमा भर्ती भएका हुन् ।

‘ऊ रसिया जाँदाको ऋण थियो, बुबा किड्नीको बिरामी हुनुहुन्थ्यो । हप्ताको दुईपटक डायलासिस गर्नुपर्ने अवस्था थियो । उपचारमा धेरै पैसा लाग्थ्यो, घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले, ऊ चाहेर पनि घर फर्कन सकेन’, दाजु सुमनले भने, ‘रसियन आर्मीमा भर्ती भएपछि बेला–बेला फोन सम्पर्क भइरहेको थियो, भाइ युक्रेनको युद्धमा गएपछि फोन सम्पर्क पनि हुन सकेन ।’

सुमनका कान्छा भाइ सौजन सुवेदीले सामाजिक सञ्जाल टिकटकलगायतका माध्यमबाट भिडियो हालेर माहिलो दाजु सुजनको उद्धार गरिदिन नेपाल सरकारसँग अपिल गरिरहेका छन् । ‘युक्रेनसँगको युद्धमा दाजुलाई रसियाले दुईपटक लगेछ, पहिलोपटक युद्धबाट फर्कन सक्नुभएछ, दोस्रो पटक युद्धबाटै युक्रेनी सेनाले समातेर लगेछ र जेलमा हालेछ’, भाइ सौजनले भिडियोमा भनेका छन् । दाजुसँगै सात जना नेपाली युक्रेनको जेलमा रहेको समेत उनले भिडियोमा भनेका छन् ।

दुई वर्षदेखि दाजु सुजनको उद्धार गर्न स्थानीय पालिकादेखि नेता तथा प्रधानमन्त्रीसम्म पुगेको स्मरण भिडियोमा भाइ सौजनले गरेका छन् । गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म दाजुको उद्धारमा लागेको भिडियो पनि भाइ सौजनले हालेका छन् ।

‘उद्धारका लागि पहल गरिरहेका छौँ, तर नेपाल सरकारले चासो नदिएको हो वा पहुँच पु¥याउन नसकेको हो केही थाहा पाउन सकेनौँ । हाम्रो आवाज सबै ठाउँमा पु¥याइदिनुहोला, आआफ्नो ठाउँबाट दाजुलाई उद्धार गरी नेपाल झिकाउन सबै ठाउँबाट सबैले पहल गरिदिनुहोला’, भाइ सौजनले टिकटक भिडियोमा भनेका छन् ।

‘युक्रेनको एक पत्रकारले हामीलाई भिडियो नपठाएको भए त्यहाँको जेलमा रहेको हामीलाई थाहा नै हुन्थेन’, खैरहनी घरमै रहेका दाजु सुमनले भने ।

सुजन जेलमा परेपछि युक्रेनबाट घरमा एउटा चिठी आयो । चिठीमा सुजनले आफूलाई उद्धार गरेर नेपाल झिकाउन मात्र अनुरोध गरेको दाजु सुमनले बताए । ‘चिठीमा बुबाको बारेमा मात्र सोधिरहन्छ । किड्नी फेल भएर नै बुबा बितिसक्नुभयो, तर हामीले बुबालाई ठीक छ भनेर चिठी पठाएका छौँ’ उनले भने, ‘बुबाकै उपचारको लागि पैसा कमाउन गएको हो भाई, ऊ उता यक्रेनको जेलमा छ, यता बुबा हामीमाझ हुनुहुन्न ।’

जर्मनी दूतावासमार्फत नेपाल सरकारले कूटनीतिक ढङ्गले पहल गरे युक्रेनको सरकारले नेपालीहरुलाई आफ्नै देश पठाउँछ भन्ने आफूहरुलाई लागेको र युक्रेनदेखि फर्केकाबाट पनि यस्तो कुरा सुनिएको परिवारको भनाइ छ । उनले भने, ‘युक्रेनबाट अन्य केही नेपाली त फर्केका छन् नि, तर मेरो भाइ फर्कन सकेन । सबैले सहयोग गरेर नेपाल फर्काउन मद्दत गरिदिन अपिल गर्दछु् ।’

युक्रेनको जेलमा रहेका सुमनले बोलेको भिडियोमा भरतपुर महानगर प्रमुख रेनु दाहालको पनि नाम लिएका छन् । ‘बुबा, रेनु दाहाललाई भेटेर प्रधानमन्त्रीसम्म कुरा पु¥याएर छिटोभन्दा छिटो मलाई छुटाउनु है बुबा’, उनले भिडियोमा भनेका छन् । परिवारका अनुसार यो भिडियो युक्रेनका पत्रकारले पठाएका हुन् । तत्कालीन देशमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।

दुई वर्षदेखि परिवार युक्रेनबाट सुजनलाई उद्धार गर्न लागेको छ, यसबीचमा तीनवटा प्रधानमन्त्री फेरिए तर पनि उद्धार हुन नसकेको गुनासो परिवारले गरेका छन् । स्थानीय पालिकाबाट सिफारिस बनाएर प्रमुख जिल्ला अधिकारी हुँदै गृह मन्त्रालयसम्म कागजात पठाइयो, तर अझै उद्धार हुन सकेको छैन’, खैरहनी–३, धुसेरी टोल विकास संस्थाका अध्यक्ष वासुदेव कँडेलले भने, ‘उद्धार गर्न नेपाल सरकार गम्भीर हुनुपर्छ, सबैबाट सुजनको उद्धारको लागि पहल होस् ।
(पत्रकार किशोर खनालले लेखेको यो सामाग्री हामीले चितवनपोष्ट बाट साभार गरेका हौँ ।)

नारायणी पुलमा आज र भोली दुई रात सवारी चलाउन रोक

भरतपुर । नारायणी नदीको पुलमा दुई रात सवारीसाधन चलाउन रोक लगाइएको छ ।

नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने नारायणी पुलको पश्चिम (नवलपुर) तर्फको एप्रोच सडक कालोपत्रका लागि मंसिर ५ र ६ गते राति सवारीसाधन चलाउन रोक लगाइएको छ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने नारायणगढ बुटवल सडक (पूर्वी खण्ड) ले जनाएको छ ।

बुटवलबाट नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू थुम्सीदेखि भेडाबारीमा र ठूला मालबाहक सवारीसाधनहरू बेल्डिहादेखि प्रगतिनगरमा रोकिने छ ।

मुग्लिन–नारायणगढ सडकको रामनगरदेखि जुगेडी र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङमा रोकिने छ ।

मालबाहक सवारीसाधनको हकमा मुग्लिन–नारायणगढ सडकको जुगेडीदेखि दासढुंगा र पूर्वपश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीमा रोकिने छ ।

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

चितवन – चितवनको भरतपुर महानगरपालिका १४ बरौजी चोकमा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटना दिउँसो १२:२० बजे भएको प्रहरीले जनाएको छ।

भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्बरको स्कूटर र बिपरित दिशाबाट आइरहेको बा प्र ०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल ठोक्किएपछि पछाडिबाट आइरहेको बा प्र ०६–०१ क ०२०६ नम्बरको सेन्ट्रल कलेजको बसले मोटरसाइकलमा ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

बसको ठक्करबाट गम्भीर घाइते भरतपुर–२२ पटिहानीका २६ वर्षीय कबिन महतोलाइ उपचारका क्रममा १३:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा स्कूटर चालक ४३ वर्षीय भिम परियार बायाँ खुट्टामा चोट लागेर घाइते भएका छन्। स्कूटरमा सवार उनकी आमा ६४ वर्षीया सान्ता परियार सामान्य घाइते भएकी छिन्। दुबै जनाको उपचार भरतपुर सरकारी अस्पतालमा भइरहेको छ।

प्रहरीले बस, मोटरसाइकल र स्कूटरसहित बस चालकलाई नियन्त्रणमा लिएर लापरवाहीसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।

How to Create a Castle Casino Account: A Step-by-Step Guide

0

Creating an account at Castle Casino is a straightforward process designed to get you playing your favourite games in no time. Whether you are a first-time online casino user or returning player, this guide will walk you through the essential steps. Before we dive in, be sure to check for the latest casino castle promo codes that can enhance your welcome bonuses and overall experience.

Step 1: Access the Castle Casino Website

Firstly, open your preferred web browser and navigate to the official Castle Casino website. Ensuring you are on the authentic site is crucial for secure registration and transactions. The website is optimised for both desktop and mobile devices, allowing easy access on the go.

Step 2: Start the Registration Process

Once on the homepage, locate the Sign Up or Register button, typically found in the top right corner. Clicking this will lead you to the registration form, where you will need to provide some personal information.

The registration form generally requires the following details:

  1. Full name (as per legal identification)
  2. Date of birth to confirm legal age (18+)
  3. Email address for account correspondence
  4. Contact number for security and verification
  5. Preferred username and password

Provide accurate details to avoid any issues during account verification or withdrawals.

Step 3: Verify Your Identity

Castle Casino prioritises security and compliance with UK gambling regulations. After completing the form, you may be requested to verify your identity. This can involve submitting a copy of your ID document, proof of address, or both.

Verification serves to protect your account from fraud and ensure responsible gambling measures are observed.

Step 4: Deposit Funds

Once your account is activated, you can proceed to deposit funds. Castle Casino supports multiple payment methods including credit/debit cards, e-wallets, and bank transfers. Minimum deposit amounts vary depending on the method chosen but are clearly indicated during the transaction process.

Step Description
Registration Form Enter personal details and create login credentials
Identity Verification Submit ID documents for account validation
First Deposit Choose payment method and fund your account
Start Playing Access games and enjoy your bonuses

Step 5: Claim Welcome Bonuses and Start Playing

Don’t forget to apply any relevant promo codes during deposit to maximise your bonuses. After funding your account, browse the vast selection of casino games, including slots, table games, and live dealer options.


Frequently Asked Questions (FAQ)

Q1: Is it free to create a Castle Casino account?
A1: Yes, signing up is completely free with no hidden charges.

Q2: How long does account verification take?
A2: Verification typically completes within 24 to 48 hours, depending on document submission.

Q3: Can I create multiple accounts?
A3: No, Castle Casino allows only one account per user to comply with regulatory requirements.

Q4: What payment methods are accepted?
A4: Castle Casino supports credit cards, e-wallets like PayPal, Skrill, Neteller, and bank transfers.

Q5: How do I reset my password if I forget it?
A5: Use the “Forgot Password” link on the login page and follow the instructions to reset it via your registered email.


Following these steps will ensure a smooth registration experience at Castle Casino, allowing you to focus on enjoying your favourite games with peace of mind. Remember to gamble responsibly and take advantage of the latest casino castle promo codes for extra value.