चिनियाँ युद्धपोतले अमेरिकी विमानमा लेजर हतियार आक्रमण गरेको अमेरिकी आरोप

प्रशान्त महासागरमा गतहप्ता चीनले युद्धपोतबाट अमेरिकी विमानमा लेजर आक्रमण गरेका बताउँदै अमेरिकाले उक्त कार्य असुरक्षित र अव्यावसायिक भएको प्रतिक्रिया जनाएको छ।

अमेरिकी नौसेनाको विज्ञप्तीमा भनिएको छ,‘लेजर हतियारले युद्धपोत, विमान तथा त्यहाँ बसेका मानिसलाई साथै विमान र जहाजको प्रणालीलाई नै गम्भीर क्षति पुर्याउनसक्छ।’

लेजर हतियार प्रकाशको गतिमा दौडनसक्छ र आक्रमण गर्न चाहेको बस्तुलाई सजिलै निशाना बनाउनसक्छ। एजेन्सी

Image result for chinese warship laser weapon

गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए

Previous articleधनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या
Next articleसन्दीपले इतिहास रचेको खेलमा मलेसियाद्वारा नेपाललाई मध्यम लक्ष्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।