रत्ननगरका विनय भुजेल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपिल

रत्ननगर । रत्ननगर-१३ निवासी गोविन्दबहादुर भुजेलका छोरा १९ वर्षीय विनय भुजेल आइतबार बिहान ११ः०० बजेदेखि सम्पर्कविहीन भएका छन् ।

खैरो निलो ज्याकेट र भित्र रातो टिसर्ट लगाएका १९ वर्षीय विनय सोमबार ९ः३० बजेसम्म पनि सम्पर्कमा नआएकोले परिवारजन चिन्तित छन् ।

कसैले देख्ने, भेट्ने महानुभावले ९८१५२८५०३९ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

अपटेड


पछिल्लो जानकारी अनुसार हिजोदेखि संपर्क विहिन उनी परिवारको सम्पर्कमा आएका छन्। खोजीको लागि सहयोग गर्ने सबैलाई परिवारले धन्यवाद ज्ञापन गरेको छ।

Previous articleकेराबारीको त्रिशूली बीचमा देखियो रातो वस्तु, बस भएको आशंकामा पुग्यो उद्धार टोली
Next articleदोस्रो एक्सपर्ट फुटसल फेस्टाको उपाधि एपेक्स एकेडेमीलाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।