नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

Click Image

गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

आज शनिबार मध्यान्न साढे १२ वजे भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नदी माथीको पुलबाट हाम फालेर अन्दाजी ३० वर्षका एक पुरुष बेपत्ता भएका हुन् ।

वेपत्ता पुरुषको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

नदीमा पानीको बहाव उच्च रहेकोले खोजीकार्यमा कठिनाइ हुदै आएको छ ।

Previous articleपिठुवामा खानेपानीको ओभरहेड ट्यांकी शिलान्यास
Next articleपूर्वीचितवनमा रास्ट्रियस्तरको व्याटमिन्टन प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।