कालिकामा अवैध नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ट्याक्टरहरु नियन्त्रणमा

उज्यालो दर्पण- चितवनको कालिकामा अवैध रुपमा नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ट्याक्टरहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार कालिका नगरपालिकाको विभिन्न स्थानहरुबाट अवैध रुपमा नदिजन्य पद्धार्थ उत्खनन गरी लोड गरिरहेको ना ७ त १७४ र ना ७ त ४०८ नम्बरको दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका ट्रयाक्टरहरु आवश्यक कारवाहीको लागी कालिका नगरपालिकामा पठाईएको प्रहरीले जनाएको छ ।

 

Previous articleकालिकामा ३७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
Next articleपिठुवा सानाकिसान सहकारीको पाँचौ साधारणसभा; एकवर्षमा तेह्रलाख मुनाफा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।