सहकर्मीलाई बलात्कार गर्ने पूर्व असई पक्राउ

सहकर्मीलाई बलात्कार गरेको आरोपमा एक पूर्वप्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले असई राजिन्द्र राईलाई पक्राउ गरेको हो।

महिला हवल्दारलाई बलात्कार गरेको आरोप लागेपछि राईले राजीनामा दिएका थिए।

उनको राजीनामा मंसिर १ गते स्वीकृत भएको थियो।

नाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ

Previous articleहामी उत्कृष्ट हतियार बनाएर भारतलाई बेच्छौंः ट्रम्प
Next articleट्रम्प भ्रमणका बेला भारतमा हिंसा, प्रदर्शनकारीको ढुंगा लागेर एक प्रहरीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।