
काठमाडौं, २० फागुन । नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’को टिजर सार्वजनिक भएको छ । मंगलबार निर्माण पक्षले ओएसआर डिजिटलमार्फत प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ लगाएतको मुख्य भूमिका रहेको ‘प्रेमगीत–३’को टिजर सार्वजनिक गरेको हो । करीब दुई मिनेट लामो सार्वजनिक टिजरमा फिल्मका […]
साउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै


