
जनकबहादुर शाही हुम्ला, २४ फागुन । चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का नाम नखुलेका २७ वर्षीय युवकलाई बिहीबार बेलुका ७ बजे उनका आफन्तले सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा पु¥याए । तर युवकलाई उपचार गर्नुको सट्टा अस्पताल प्रवेश गर्नै नदिँदा बिरामी उनले खुला आकाशमुनि चिसाेमा ३ घण्टा बस्नुपर्यो । नाम्खा गाउँपालिकाको मुचुबाट दुई दिनको पैदल […]
साउदी अरब : सम्पूर्ण नागरिक र विदेशी कामदारले भ्याक्सिनको बुस्टर डोज लगाउनु पर्ने


