च्याम्पियन्स लिगबाट साविक उपविजेता टोटनह्याम बाहिरियो

प्रि–क्वाटर फाइनलबाटै टोटनह्याम बाहिरिएको हो।

पहिलो लेगमा जर्मन टोली आरबी लिपजिगसँग घरेलु मैदानमा १–० ले पराजित भएको टोटनह्याम दोस्रो लेगमा बुधबार राति ३–० ले पराजित भएसँगै समग्र लेगमा ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

यसैबीच स्पेनिस फुटबल क्लब भ्यालेन्सिया पनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ। यससँगै एटलान्टा र आरबी लिपजिग च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

समग्र लेगमा एटलान्टासँग भ्यालेन्सिया ८–४ ले पराजित भएको हो।

रत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान

Previous articleब्याडमिन्टनमा प्रिन्सको छलाङ : बने विश्वकै सातौँ उत्कृष्ट खेलाडी
Next articleकाेराेनाको प्रभाव खेलकूदमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।