सौतेनी आमाले खान-लाउन नदिएपछि बन्चरो प्रहा’र गरि आमा बाबुकै गरी वि’भत्स ह’त्या
अमृत बास्तोला, तेह्रथुम । पछिल्लो समय तेह्रथुम जिल्लामा एकपछि अर्को ह,त्याको श्रृ,खला ब,ढ्दै गएको छ । गत फागुन महिनामा आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको वि,भ,त्स ह,त्या,का,ण्ड सेलाउन नपाउँदै तेह्रथुमकै फेदाप गाउँपालिका–५ ईसिबुमा अर्को एक दम्पतीको वि,भ,त्स ह,त्या भएको छ ।
स्वर्गमा छ मेरो बास, तर धर्तीमा छ आस, जिन्दगीमा आउन्छन् हजारौ बधाअर्चन्, तैपनी पन्छाउदै जि,उने छ आस यस्तो स्टाटस सहितको आफ्नो तस्बिर फेसबुकमा विहीबार दिउँसो ३ बजेर १२ मिनेटमा पोस्ट गरेका तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिबुका २० वर्षीय कञ्चन लिम्बूले साँझ ६ बजे आफ्नै बाबुआमाको वि,भ,त्स ह,त्या गरे ।

बुद्धजयन्तीको दिन विश्वभरले ह,त्या,हिं,सा नगरौ भनेर शुभकमना दिइएरहेको बेला आफ्नै छोराद्धा,रा बुबाआमाको वि,भ,त्स ह,त्या भएको छ । सानैमा आमाको काख गुमाएका कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्र,हा,र गरी वि,भ,त्स ह,त्या गरेको तेह्रथुम जिल्लाका प्रहरी नायव उपरीक्षक नविन किश्वर प्रधानले जानकारी दिनु भयो ।

बुबा रुपबहादुर लिम्बूले दोस्रो विवाह इशा खापुङ लिम्बूसंग गरेपछि आमाको साथ र मायामा हु,र्किएका कन्चन व,यस्क भएपछि बुबाआमाको माया र साथमा कमि आउन थालेको महसुस गर्दै आएका थिए । स्थानीय विद्यालयमा कक्षा ९ सम्म अध्ययान गरेका कन्चनले बिचैमा पढाई छा,डी मज्दुरी गर्दै आफ्नो आवस्यकताहरु पुरा गर्दै आएका थिए । मज्दुरी गरी लकडाउनका कारण गत बैसाख ११ गते मात्र कन्चन घर आएको स्थानीयहरु बताउँछन् ।
सौतेनी आमा र बुबाले कु,ट,पि,ट गर्ने, मा,र्ने भनी चे,तावनी दिने, घरमा खान लगाउन नदिने, अनावश्यक या,तना दिएका कारण आपैmले बुबाआमाको ह,त्या गरेको कन्चनले स्वीकार गरेको तेह्रथुम जिल्लाका प्रहरी नायव उपरीक्षक प्रधानले जानकारी दिनुभएको छ । बुबाआमाको ह,त्या गरेपछि भाग्दै गरेको अवस्थामा प्रहरीले कन्चनलाई नि,न्त्रणमा लिएको हो । प्रहरीले कन्चनलाई हि,रासतमा राखी घ,टनाको थप अनुसन्धान गरिरहेको छ ।

वि,भ,त्स ह,त्यापछि ७ महिनाको नाबालक छोरीले आमाबुबाको काख गुमाएकी छिन् । ७ महिने छोरी अहिले आफन्तको सं,रक्षणमा रहेको बताइएको छ । मृ,त,क रुपबहादुर र इशाको श,व जिल्ला अस्पताल तेह्रथुममा पो,स्टमार्टम पछि आफन्तलाई प्रहरीले जिम्मा लगाएको छ ।
गत फागुन महिनामा आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको वि,भ,त्स ह,त्या आफ्नै दुईजना देवरहरुबाट भएको थियो । देवरहरु २५ वर्षका सुरेन्द्र पुरी र ३२ वर्षका बालकृष्ण पुरीले भाउजुको ह,त्या गरेका थिए ।

आर्थिक कारोबारको कि,चलो र पारिवारिक म,नमुटावका कारण काइला देवर सुरेन्द्र र कान्छा देवर बालकृष्णले भाउजू विन्दाको ह,त्या गरेको प्र,हरीले जनाएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान् दुबईमा रहेको बेला १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको ह,त्या भएको हो । जिल्लामा भएका ह,त्याका घ,टनाहरु पारिवारीक द्ध,न्द्धका कारण भएको प्रहरीले जनाएको छ । धनकुटा खबर बाट


