दु’नियाँको गा’ली खाने गरि वर्षा राउतले के भनिन् त्यस्तो? भि’डियो हेर्नुहोस्
उज्यालो नेपाल, जेठ ११- नेपाल भारत सिमा वि’वाद यतिबेला चर’म उ’त्कर्षमा छ ! लिम्पियाधुरा सम्मको क्षेत्र समेटेर नेपालले आफ्नो नयाँ नक्सा जारी गरेपछि भारत अनि नेपालमा एक किसिमको भू’कम्प नै आईरहेको छ ! प्रो’पो’गान्डा गर्न निकै मा’हिर क’थित भारतीय मिडियाहरु नेपालको यो कदमलाई, नेपाल चीनको मो’होरा बनेको, नेपाल अब चीनको गु’लाम बन्दै, नेपालको काँधमा बन्दु’क राखेर चाईनिजले गर्यो फा’यर, ड्रा’गनके क’ब्जे में नेपाल आदी ईत्यादी भन्दै रो’नाधो’ना गरिरहेका छन् !
कति सम्म भने जी न्युज नाम गरेको एउटा च्यानलले त नेपाल भारत यु’द्ध भएमा कसले जित्ला भन्दै सै’निक क’म्प्या’रिजन नै गर्न भ्यायो ! विषयवस्तु मा पुगेर चर्चा गर्नु भन्दा प्रो’पो’गा’न्डा गर्न मै व्यस्त छन् भारतीयहरु यतिबेला ! भारतीय मिडियालाई नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले कसरी त’मिज सिकाए भन्ने बारेमा जान्नको लागी यँहा क्लिक गर्नुहोला! भारतीय मिडियाले मात्र होइन भारतीय ह्या’कर ग्यांग’ले पनि नेपाल माथिको आ’क्रमण सुरु गर्यो! भारतीयहरुले नेपाली सरकारी वेबसाइट कसरी ह्या’क गरे भन्ने जान्न यँहा क्लिक गर्नुहोला !

बलिवुडकि चर्चित नायिका मनिषा कोईरालाले भने खुलेरै नेपालको समर्थन गरिन्! उनले नेपालको समर्थन गरेपछि भारतीय मिडियालाई उनलाई ” खाओगी भारत कि और गाओगी चीनकी” भन्दै निकै तु’च्छ गा’ली समेत गर्न भ्याए! उक्त विषयमा अधिक जान्नको लागी यँहा क्लिक गर्नुहोला! भारतीय ह्या’करले नेपाली वेबसाईट ह्या’क गरेपछि नेपाली ह्या’करले पनि का’उन्टर अट्या’क गरेर धेरै भारतीय साईटमा नेपाली राष्ट्रिय धुन बजाईदिए! यँहा क्लिक गरेर तपाईले त्यसको बारेमा पढ्न सक्नुहुनेछ!

सिमा वि’वाद कोरोना कह’रका बेला यहीबेला हामी घरमा थन्किएको २ महिना नाघिसकेको छ! गत चैत ११ गतेदेखि जारी लकडाउनको पालना गर्दै घरमा बसिरहेका नेपाली कलाकारहरु सामाजिक सञ्जालबाटै दर्शक स्रोतामाझ जोडिरहेका छन् । त्यस्तै नायिका बर्षा राउत यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन् ।
फेसबुक लाइभमा नायिका प्रियंका कार्की र सिनेपाटीकर्मी वर्षा बस्नेत सँग कुरा गर्दै उनले नेपाल र भारतका सञ्चारकर्मीहरुको घो’चपेचले आफ्नो भारतमा रहेका फ्यानहरु भ’ड्किन सक्ने अर्थात आफूले इन्डियन साथिहरु सँग कसरी फे’स गर्ने भनेर अभिव्यक्ति दिएपछि नायिका राउतको सञ्जालमा चर्को वि’रोध भइरहेको छ ।

पछिल्लो समयले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पुयाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतिय मिडियाहरुले वि’रोध गरेका थिए भने नेपालबाट सिमा बिषयमै सञ्चारकर्मी रवि लामिछानेले नेपाल र भारतका सिमाविदलाई कार्यक्रममा निम्त्याएर ब’हस गरेका थिए, उक्त कार्यक्रम अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । वर्षा राउतको अभिव्यक्तिको भिडियो तल हेर्नुहोला !
वर्षाको उक्त अभिव्यक्तिको यतिबेला चौतर्फी वि’रोध भईरहेको छ! सामाजिक संजालमा उनलाई निकै नि’म्न स्तरको गा’ली गलौ’ज गरिएको छ भने कतिले व्यं’ग गर्दै “लिपुलेक, कालापानी, लिम्पियाधुरा होइन वर्षा राउत लैजाउ” भनिरहेका छन्! प्रज्वल दुवाडी नाम गरेका फेसबुक प्रयोग कर्ता वर्षा राउत प्रकरणमा यस्तो प्रतिक्रिया राख्छन !

तिम्रो भारतीय साथीहरू लाई राम्रोसँग सम्झाउ तिमीहरूको मिडियाले नेपाली लाई कुन शब्द प्रयाेग गर्छन देखाईदेउ ।साथि भन्दा ठुलाे अाफ्नाे देश हाे। मनिसा काेईरालाले भारतमा मात्र हाेईन अन्तर्राष्ट्रियस्तरमा नाम कमाउदा नि देश अफ’ट्याराेमा पर्दा देशकाे साथमा उभिईन। तिमी राष्ट्रिय कलाकार भएर राष्ट्र र राष्ट्रियता जाेगाउने जिम्मेवारी तिम्रो पनि छ। नेपाली जिम्मेवार नागरिक भएर बाेल्दा तिमी लाई असर नगरला सायद तिम्रो साथीहरू ले बुझछन। सानाे कुरा ले नेपाली फ्यानहरूकाे मन दु’खाउन नलाग। राष्ट्र र राष्ट्रियता भन्दा ठूलो केही छैन ।
वर्षा राउतको अभिव्यक्तिको भिडियो तल हेर्नुहोला !
अपडेट: वर्षाको स्पष्टिकरण–‘क्षमाप्रार्थी छु, अब बोल्दा हे’क्का राख्छु’
नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजा’ल ता’ते’को छ । उनले, अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको च’र्को आ’लोचना भएको छ । सामाजिक संजाल र मिडियामा आ’लोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्प’ष्टिकरण दिदै क्ष’मा मागेकी छिन् ।


