शिक्षा मन्त्रीको शिक्षा : सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ

Click Image

शिक्षा मन्त्री महाविर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन्।

केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै मन्त्री पुनले यस्तो अनुरोध गरेका हुन्।

सर्को ताने पनि केही छैन भन्दै मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्छन्, ‘केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’

Previous articleमध्यरातमा बालेनको अशिष्ट स्टाटस, केहीबेरमै हटाए
Next articleपिठुवा डेरीमा नेपाल–बंगलादेश किसान अन्तरक्रिया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।