यो ओटा १६ काम साउदीमा कहिलै नगर्नुहोस्, नत्र धर्तीबाट नै विदा पठाइन्छ !

यो ओटा १६ काम साउदीमा कहिलै नगर्नुहोस्, नत्र धर्तीबाट नै विदा पठाइन्छ !

काठमाडौ । तपाई धेरैले सुन्नुभएको छ । साउदी अरबको कानुन अन्य देशकोभन्दा निकै क’डा छ । अन्य देशमा सामान्य अप’राध मानिने घट’नामा पनि साउदीमा धर्तीबाट नै विदा पठाइने फै’सला हुनसक्छ । आउनुहोस्, तपाईंलाई हामी १६ अप’राधबारे जानकारी दिनेछौं, जसलाई साउदी अरबमा त्यस्तो कार्य गर्नेलाई धर्तीबाट नै विदा पठाइन्छ । यो जानकारी सबैको जानकारीको लागी सक्दो शेयर गरिदिनुहोला !

१, कुनैपनि व्यक्तिको ज्या’न सम्बन्धि उद्योगको यो’जना बनाएको पाईएमा
२, नियोजित ज्या’न सम्बन्धि उद्यो’गको घट’नामा
३, ‘आ’त’ङ्क’वा’दी’ ‘ग’तिवि’धिमा संलग्न भएको पाईएमा
४, क’र’णी’मा
५, साउदीको कानुनले क’ल गर्ल वा ब्वाई बन्न ब’न्देज गरेको छ । यदि त्यस्तो पाइएमा ।
६, देशलाई क्ष’ति पुर्याउन पाइने छैन । सरकारी सेवामा लागेका व्यक्तिलाई ज्या’नसम्बन्धि उद्योग गरेमा ।

७, एउटै पहिचान बो’केकासँग स’हमतिमा सम्बन्ध बनाएमा ।
८, कसैको स’म्पत्तिमा आ’गो लगाएमा
९, डा’का र लु’टपाट गरेमा ।
१०, घरमा घु’सेर या फो’रेर चो’री गरेमा ।
११, प्रति’बन्धित बस्तु ओसार पोसार गरेमा
१२, देशको धर्मको आ’लोचना गरेमा या धर्मविरुद्धमा कुनै पनि प्रकारको दु’र्भावना फै’लाएमा

१३, सरकार या सेनासँग जोडिएको त’थ्यसँग जा’सुसी गरेमा ।
१४, प्रति’बन्धित औ’षधी प्रयोग गरेमा ।
१५, जा’दु वा टुना’मुना गरेमा यो धर्तीबाट नै वि’दा पठाइन्छ ।
१६, झक्या’एमा छल’कपट गरेमा ।

साउदी सम्बन्धित यी सामाग्रीहरु पनि पढेर-शेयर गर्नुहोस 

१. पासपोर्ट रिन्यु गर्न दम्माम र जुबेलामा अस्थाई कार्यालय संचालन हुने बारे नेपाली दुताबासको सुचना
२. साउदीको दुताबासमा पासपोर्ट रिन्यु गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ?
३. साउदीमा Exit Visa को लागी निवेदन दिने बारे अ’त्यन्त जरुरी सुचना, सम्पूर्ण प्रक्रिया सहित
४. साउदीमा यस्तो अवस्थामा काम परिवर्तन गर्न सकिन्छ? यस्तो छ पुरै जानकारी

विषयगत समितिको सभापति निर्वाचनः आज उम्मेदवारी प्रस्ताव दर्ता, भोलि निर्वाचन

Previous articleकतारमा कम्पनी फेर्न फेरी नयाँ नियम: रिजाइन लेटर चाहिने (भिडियो सहित)
Next articleकतार प्रहरीको नाममा ब्रह्मलुट हुँदै: कतारको टोली मेरियट होटलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।