कतारका नेपालीले उठाए सियोना श्रेष्ठ बचाउ अभियानलाई यति धेरै पैसा
हास्य कलाकार दङ्गाली बाबु योगेश श्रेष्ठ को पहल तथा डि आर के ग्रुपको सक्रियतामा पोल्यान्डमा उपचारार्थ रहेकी नेपाल कि छोरी १३ महीने बालिका सियोना श्रेष्ठ लाई आर्थिक सहयोग प्राप्त भएको छ। “सियोना श्रेष्ठ बचाउ” भन्ने अभियान लाई लिएर कतारमा टिकटक बाट धेरै नेपालीको मन जीतन सफल हास्य बिधामा रहेका दंगाली बाबु योगेश श्रेष्ठ को पहलमा सहयोग रकम संकलन गरिएको हो !

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

डि आर के समुह कतार का सलाहाकार तथा सामाजिक अभियन्ता राजन चापागाई लगाएत उक्त समुहका केशब राज भुसाल, दीपक बीसी ,गिरिराज केसी, अनिल कुमार, बिक्रम उपरकोटी, सरिता दर्जी ,छबिलाल परियार अथवा डि आर के समुह कतारबाट करिब १०,२५ हजार ६५८ संकलन गरि सम्पुर्ण नेपालीहरुको दुख सुखको चौतारी बनेको चर्चित कार्यक्रम इन्द्रेणीका कुशल संचालक कृष्ण कंडेलको नाममा रु ५,०५५८ र नबराज तिमिलसिना को नाममा ५,२०००० जम्मा नेपाली रुपैया १०,२५,६५८ रुपैया पठाईसकेको छ।

यो पनि: कतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने
यस मध्ये २०,००० इन्द्रेणीको ब्यबस्थापन को लागि र बाकी रकम सियोना श्रेस्ठको उपचारको लागि पठाईएको दाङ देउखुरी सेवा समाज कतारका उपाध्यक्ष छबिलाल बुढाथोकीले मुग्लानी खबरलाई बताएका छन। उक्त रकम इन्द्रेणीको टिमले श्रेष्ठ को घर परिवारलाई प्रत्यक्ष भेटी छिट्टै हस्तान्तरण गरिने समेत बताईएको छ। गणेश क्षेत्री/ कतार/ मुग्लानी खबर डटकम

कतारका यी सामाग्री पनि पढ्नुहोस्
१. कतार प्रहरीमा नेपाली छनोटको भित्रि कथा: यस्तो छ ल’फडा पर्नुको नालीबेली
२. कतार प्रहरीको नाममा ब्रह्मलुट हुँदै: कतारको टोली मेरियट होटलमा
३. कतारमा कम्पनी फेर्न फेरी नयाँ नियम: रिजाइन लेटर चाहिने (भिडियो सहित)
४. खुसीको खबर: कतार सरकारले हटायो प्रति’बन्ध, रोजगारीको लागी अब कतार जान पाईने,
गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीका लागि स्वास्थ्य शिविर सञ्चालन


