घरजग्गा बेचेर श्रीमती ना’ठो बोकेर फ’रार भएपछी श्रीमान‍्ले कतारमा गरे आ’त्मह’त्या

घरजग्गा बेचेर श्रीमती ना’ठो बोकेर फ’रार भएपछी श्रीमान‍्ले कतारमा गरे आ’त्मह’त्या

चितवनको भरतपुरका हरि वाग्ले खा’डी मुलुक कतारमा प’सिना बगा’उँदै थिए । मंसिर दोस्रो साता उनले त्यहाँ आ’त्मह’त्या गरे । आ’त्मह’त्याको पछाडि पत्नीको वि’वाहेत्तर सम्बन्ध र मान’सिक ट’र्चरको भूमिका रहेको परिवारको दा’वी छ । एक वर्षअघि बिदामा आएका वाग्लेले श्रीमतीको द’वावमा भरतपुर महानगरको घर–जग्गा उनकै नाममा नामसारी गरिदिए । अनि, कतार फर्किए ।

वाग्लेको परिवारका एक सदस्यका अनुसार लकडाउन शुरु भएपछि फोन र म्यासेज गरेर नेपालबाट श्रीमतीले उनलाई ट’र्चर दिन थालिन् । एकजना पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरिन् । परपुरुषसँगको फोटो देखेपछि हरिले सोधे, ‘घरजग्गा तिम्रो नाममा गरेको छु, म यहाँ प’सिना बगाउँदै छु किन पर’पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरेको ?’

श्रीमानको नाताले सो कुरा उनले सोध्नु नाजा’यज त थिएन । तर, सोही नि’हुँमा श्रीमतीको अ’श्लील गा’ली र मान’सिक ट’र्चर स’हन नसकेपछि हरिले कतारमा आ’त्म’ह’त्या गरे । परिवारको सदस्य अहिले उनको श’व ‘कहिले नेपाल आउला’ भनेर प्रतिक्षा गरिरहेका छन् ।

भरतपुर महानगरको घरजग्गा र लामो सयमदेखि कतारबाट श्रीमानले पठाएको पैसा लिएर श्रीमती परा’ईसँग हिँडिन्। उनीहरुको एउटा छोरा छ । छोरालाई दिदीको घरमा राखिन् । सो कुरा थाहा पाएपछि हरिले संसारबाट बि’दा हुने निर्णयमा पुगेको परिवारको दा’वी छ । परिवारसँग उनले फोन बारम्बार भन्थे, ‘श्रीमतीले मा’नसिक त’नाव दिइरहेकी छिन् ।’

प्रहरी भन्छ, ‘जा’हेरी लिँदैनौं’

श्रीमतीले दु’रुत्सा’हन दिएकै कारण परिवारका सदस्यले आ’त्मह’त्या गरेको भन्दै वाग्लेका परिवारका सदस्य ‘आ’त्मह’त्या दुरु’त्सा’हन’को जा’हेरी लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् । तर, चितवन प्रहरीले जा’हेरी दर्ता गर्न अस्वी’कार गरेको छ ।

‘भाउजुले दुरु’त्साहन दिएको र घर–जग्गा बे’चविखन गरेर ठ’गी गरेको जा’हेरी लिएर गएका थियौं’ मृ’त’ककी बहिनीले रातोपाटीसँग भनिन्, ‘अब, न दाइको ज्या’न छ न सम्पत्ति बाँकी रह्यो ।’ चितवन बस्ने मान्छेले कतारमा दु’रुत्सा’हन गर्न नसक्ने हुनाले आफूले जा’हेरी लिन अस्वी’कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नान्तिराज गुरुङले बताए । एसपी गुरुङले भने, ‘चितवन बस्ने मान्छेले कसरी दु’रुत्सा’हन गर्छ, हामी उ’जुरी लिन अस’मर्थ छौं ।’

आ’त्मह’त्या दु’रुत्सा’हन हुनका लागि पी’डक सँगै हुनु नपर्ने कानुनी व्यवस्था छ । प्रत्यक्ष भेटघाट र कु’टपि’ट नभएपनि मान’सिक टर्च’र दिएर आ’त्मह’त्या गर्न बा’ध्य पारेमा दु’रुत्सा’हनको अधिकार क्षेत्रमा पर्ने कानुन सम्बन्धी जानकारहरु बताउँछन् ।

यस्तो छ, कानुन

मुलुकी अप’राध संहिता–०७४ को दफा–१८५ मा आ’त्मह’त्या दुरु’त्साह’न दिन नहुने कानुनी व्यवस्था छ । सो कानुनमा भनिएको छ, ‘कसैले कसैलाई आ’त्मह’त्या गर्न दु’रुत्सा’हन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति ख’डा गर्न वा गराउनु हुँदैन ।’

सो कसुर गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कै’द र ५० हजार रुपैयाँ ज’रिवाना हुने व्यवस्था छ । कानुनविद्हरुका अनुसार मान’सिक ट’र्चर दिएर आ’त्मह’त्या गर्नेसम्मको परिस्तिि सिर्जना गरेमा सो मु’द्धा प्रहरीको अधिकार क्षेत्रमा पर्छ । तर, चितवन प्रहरीले आफ्नो अधिकार क्षेत्रमा नप’र्ने दा’वी गरेको छ ।

‘श्रीमतीको ट’र्चर र सम्पत्ति खाएर हिँडने परिस्थितिले आ’त्मह’त्या गरेको विषय दुरु’त्सा’हनमा पर्छ,’ नेपाल प्रहरीका एक अनु’सन्धान अधिकृतले भने, ‘अर्काले सिर्जना गरेको परिस्थितिका कारण आ’त्मह’त्या गरेमा दुरु’त्सा’हन हुन्छ ।’ सो ऐनको दफा–१८६ मा दुरु’त्सा’हन कसु’रबाट जि’उ, ज्या’न वा सम्प’त्तिमा हा’निनोक्सा’नी भएमा क’सुरदारबाट निजको हक’वालालाई क्ष’तिपूर्ति भ’राउने का’नुनी व्यवस्था छ । समाचार राताेपाटीमा प्रकाशित छ ।

नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

Previous articleभद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न
Next articleआज वि.सं.२०७७ साल मङ्सिर २९ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।