५ महिना अघि कोरोनाले म’रेका मानिसको श’व खा’ल्टो बाट झिकेर दाहसं’स्कार

५ महिना अघि कोरोनाले म’रेका मानिसको श’व खा’ल्टो बाट झि’केर दा’हसंस्कार

अर्घाखाँचीमा कोरोना भाइ’रस संक्र’मणबाट मृ’त्यु भएकाको एकजनाको श’व गा’डेको ५ महिनापछि उ’त्खनन् गरेर हि’न्दु पर’म्परा अनुसार दा’हसं’स्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरे’र फर्कने क्रममा बाटोमा मृ’त्यु भएको थियो । मृ’त्यु पछि उनमा कोरोना सं’क्रमण देखिएको थियो।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

उनको श’व करीब ५ महिनापछि उ’त्खनन् गरेर अन्तिम दा’हसं’स्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि श’व व्यवस्थापनबारे वि’वाद हुँदा श’व दुई दिनसम्म खु’ल्ला चौरमा राखिएको थियो। त्यतिबेला परिवारले चाहेको ठा’उँमा शव व्यव’स्थापन र परम्परा अनुसार का’जकि’रिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा ‘श’व उ’त्खनन् गरेर हि’न्दु परम्पराअनुसार अन्त्ये’ष्टि गरिएको खनालले बताए ।

यी सामाग्रीहरु पढ्नुभयो??

१. कतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर
२. गरि’ब अस’हायलाई नि:शुल्क खाना खुवाउदा सरकारको बे’ईज्जत भो भन्दै प्रहरी लगाएर रो’कियो
३. साउदी अरबमा सात वर्ष बे’पत्ता भएको छोरो घर त फर्कियो तर यस्तो ना’जुक अवस्थामा
४. कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्नु अघि लागु हुने ६ ओटा सर्तहरु के के हुन् ?

धरानलाई आपतकालीन घोषणा गर्न माग

Previous articleकतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर
Next articleयुएईका प्रधानमन्त्रीले पनि लगाए परीक्षणका क्रममा रहेको कोरोना वि’रुद्धको चा’ईनिज खोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।