भारतीय भुमि नेपालको नक्सामा देखाएको भन्दै भारतमा नेपाली राष्ट्रिय झन्डा ज’लाईयो (भिडियो सहित)

भारतीय भुमि नेपालको नक्सामा देखाएको भन्दै भारतमा नेपाली राष्ट्रिय झन्डा ‘ भिडियो तल अन्तिममा हेर्नुहोला

उज्यालो नेपाल, असार ४- नेपाल भारत सिमा वि’वादले यतिबेला दुवै देशमा ह’ङ्गामा म’च्चाईरहेको छ! सदन देखि संसद सम्म यो विषयमा चर्चा भईरहेको छ ! पहिला ‘भारतले नेपाली भूभागलाई समेत समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको संसदमा कुरा उठ्यो । नागरिकस्तबाट दबाव आयो ! खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई वि’वादित क्षेत्र भनेर स्वीकार गर्दै आएको भारतले नयाँ नक्सा जारी गरेर यो विषयलाई सतहमा ल्याएको हो !

नेपालले पटक–पटक वार्ताको प्रस्तााव गर्दा पनि बेवास्ता गर्दै भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि बा’ध्य भएर नेपालले नयाँ नक्सा सार्वजनिक गर्नु परेको हो! नेपालले निरन्तर कुटनीतिक वार्ताका लागि आग्रह गरिरह्यो । तर, वार्ता हुन सकेन । कोभिड १९ को महामारीको बेला दिल्लीबाट लिंक रोड उद्घाटन गर्ने काम भयो । यसरी आगोमा घिउ थप्ने काम गर्‍यो ।’

जारी गरिएको नेपालको नक्सा

भारत र चीनका बीचमा यु’द्ध हुँदा भारतीय सु’रक्षाकर्मी कालापानीमा आएर बस्यो । उनीहरु आफैँ आएर बसेका हुन् र उनीहरुको अहिले भोगाधिकार छ । कानुनी भाषामा भोगाधिकार र स्वामित्व भन्ने हुन्छ । भोगाधिकार हुँदैमा स्वामित्वको हक लाग्दैन ।’ लिम्पियाधुरा क्षेत्रमा भारतीय फौ’ज आएर बस्नुअघिसम्म तिरोतिरान सबै नेपालले गरेको थियो! यहि वि’वादित क्षेत्रलाई समेटर नेपालले आफ्नो नयाँ नक्सा जारी गरेपछि भारतमा यसको व्या’पक विरो’ध भएको हो!

भारतीय मिडियाहरुले त नेपाल भारतको सम्बन्ध युद्ध स्तरमा पुगेको भन्दै समाचार प्रकाशन/प्रशारण समेत गरे ! हेर्नुस केहि समाचारका शृंखलाहरु!

नेपालले आफ्नो नयाँ नक्सा जारी गरेपछि भारतमा नागरिक स्तर मै वि’रोध भैरहेको छ! यसै बीच ” नेपाल मु’र्दावाद ” भन्दै नेपाली झण्डा ज’लाईरहेको एउटा भिडियो सामाजिक संजालमा  भाईरल भैरहेको छ ! भारतमा रहेको एउटा राजनीतिक दलको अगुवाईमा नेपालको राष्ट्रिय झण्डा जलाईएको हो! ऑल इंडिया मजलिस-ए-इत्तेहाद-उल मुस्लिमीन (अखिल भारतीय मुस्लिम संघ ) ले सम्पूर्ण नेपालीको मनमा चो’ट पुर्याउने गरि यस्तो क’थित ह’र्कत गरेको हो !

नेपालको झण्डा जला’उने ऑल इंडिया मजलिस-ए-इत्तेहाद-उल मुस्लिमीन भारतीय राज्य तेलंगानामा आधारित इस्लामिक क्षेत्रीय राजनीतिक पार्टी हो, जसको प्रमुख कार्यालय भारतको अखापुरा हैदराबाद तेलंगानामा रहेको छ ! तर अहिले नेपालको झण्डा जलाईएको भिडियो भने नेपाल संगै सिमाना जोडिएको उत्तरप्रदेशको हो ! उत्तरप्रदेशको प्रतापगढ़मा ऑल इंडिया मजलिस-ए-इत्तेहाद-उल मुस्लिमीन ले आयोजना गरिएको एक कार्यक्रममा नेपाली झण्डा ज’लाईएको हो !

भिडियो हेर्नुहोस 

वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल को हुन यी दुई बालक?

Previous articleयुगाण्डाका यि युवकले आफ्नो थर नै फेरेर नेपाली थर लेखे, भन्छन् नेपालीहरु मन पर्छन्, नेपाली केटीसँग विबाह गर्छु (भिडियो)
Next articleमलेसियाबाट ११७ जना नेपाली काठमाण्डौ आइपुगे, आजै कुवेत र ओमानबाट पनि २९७ जना स्वदेश फर्किए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।