Home Blog Page 1398

राहदानी विभागको शौचालयको ‘कन्तविजोग’

काठमाडौं, ०९ माघ । सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राहीका लागि छुट्टा–छुट्टै शौचालय छुट्याइएको हुन्छ । कर्मचारीहरुको शौचालय सफा हुन्छ । तर, सेवाग्राहीहरुको शौचालय भने दुर्गन्धित, हेर्न नसकिने हुन्छ । जसको उदाहरण परराष्ट्र मन्त्रालय अन्तर्गत केशरमहलमा रहेको राहदानी विभागमा सेवाग्राहीका लागि छुट्याइएको शौचालयलाई लिन सकिन्छ । शौचालयबाट बगेको दिसा÷पिसाब सडकमै पुगेको छ । राहदानी बनाउन पुगेका […]

नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

२३ वर्षको उमेरमा नै हजुरआमा बनिन् रोमानियाका एक युवती

एजेन्सी, ०९ माघ । २०/२५ वर्षको उमेरमा धेरैले त विवाह गर्ने सोच पनि बनाएका हुँदैनन् । तर, रोमानियामा रिफ्का नामक एक युवती २३ वर्षको कलिलो उमेरमै हजुरआमा बनेकी छिन् । किनभने युरोपमा छिटो विवाह गर्ने प्रचलन छ । र, रिफ्का १२ वर्षमा नै आमा बनेकी थिइन । उनी २ वर्षको हुदाँ नै विवाहको छिनोफानो गरिएको […]

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २५ देशका प्रतिनिधि आउने

राष्ट्रिय सभामा नेकपाका सोह्र र राजपाका दुई निर्वाचित

विराटनगर, ९ माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपाका १६ जना निर्वाचित भएका छन् ।

१८ जनाको लागि भएको निर्वाचनमा २ जना भने राष्ट्रिय जनता पार्टीकातर्फबाट निर्वाचित भएका छन् ।

आगामी फागुन १० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । यसमध्ये १ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छिन् ।

प्रदेश नम्बर १ मा अन्य समूहमा देवेन्द्र दाहाल, दलितमा गोपीबहादुर अछामी र महिलामा इन्दीरा गौतम विजयी भएका छन् ।

प्रदेश २ मा महिलामा तुलसाकुमारी दाहाल, दलितमा राधेश्याम पासवान निर्वाचित भए ।

यस्तै अपांगता भएका व्यक्ति तथा अल्पसंख्यमा राजपाका शेखरकुमार सिंह र अन्य तर्फ मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा महिलामा गंगाकुमारी बेलवासे, अन्यमा बेदुराम भुषाल र गण्डकीमा महिलामा भवगती न्यौपाने र अन्यमा नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश ५ मा महिलामा विमला घिमिरे, अपांगता वा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई निर्वाचित भएका हुन् ।

कर्णाली प्रदेशमा महिलातर्फ सुमित्रा विसी, अन्यमा मायाप्रसाद शर्मा निर्वाचित भए ।
सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका छन् ।

प्रदेश २ मा निर्वाचित भएका २ जना राष्ट्रिय जनता पार्टीका बाहेक सबै नेकपाका उम्मेद्वार विजयी भएका हुन् ।

The post राष्ट्रिय सभामा नेकपाका सोह्र र राजपाका दुई निर्वाचित appeared first on Koshi Online.

महराले कसरी बिताए थुनाका १३५ दिन?

राष्ट्रियसभा निर्वाचनमा नेकपाका अछामी, दाहाल र इन्दीरा विजयी

विराटनगर, ९ माघ । राष्ट्रियसभामा प्रदेश १ मा भएको निर्वाचनमा गोपीबहादुर अछामी , देवेन्द्र दाहाल र इन्दीरा गौतम विजयी भएका छन् ।

नेकपाका तर्फबाट उनीहरु निर्वाचित भएका हुन् । बिहीबार भएको निर्वाचनमा अन्य समूहतर्फबाट देवेन्द्र दाहाल, महिलामा इन्दीरा गौतम र दलिततर्फ अछामी विजयी भएका हुन् ।

इन्दीराले ६ हजार ४ सय २६, अछामीले ६ हजार ३ सय ८४ मत ल्याए । यस्तै देवेन्द्रले ६ हजार २ सय ३४ मत ल्याए ।

नेपाल कम्युनिष्ट पार्टीले महिला तर्फबाट इन्दिरा गौतम , नेपाली कांग्रेसको तर्फबाट मीना पुलामी राई र समाजवादी पार्टीको तर्फबाट सदिना खातुनले चुनाबी प्रतिस्पर्धामा थिए ।

यसैगरि दलिततर्फ नेकपाको तर्फबाट गोपीबहादुर सार्की , कांग्रेसबाट नीरबहादुर बिश्वकर्मा र समाजवादी पार्टीबाट ज्ञानकुमार परियारले उम्मेदवारी दर्ता गरेका थिए ।

अन्यतर्फ नेकपाबाट देवेन्द्र दाहाल , कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे तथा समाजवादीका भरत दाहालले चुनावमा भाग लिएका थिए ।

The post राष्ट्रियसभा निर्वाचनमा नेकपाका अछामी, दाहाल र इन्दीरा विजयी appeared first on Koshi Online.

भदौमै पाक्न थाल्यो सुन्तला

सबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार

काठमाडौँ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु-याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम […]

चितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड

सुनकोसी २ र ३ को स्थलगत अध्ययन : ठूला जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा

काठमाडौं । सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेको छ । मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्युत् देशभित्रै उत्पादन गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको हो । सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सुनकोसी–२ र सुनकोसी–३ लाई प्राथमिकतामा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन […]

ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्तीको मृत्यु

उखु किसानद्वारा  पुनः आन्दोलनको घोषणा

सर्लाही। सरकारले १८ पुसमा किसानसँग गरेको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।सरकारले पुस १८ गते काठमाडौंमा पाँचबुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम ७ माघभित्र भुक्तानी गरिसक्ने सहमति गरेको थियो । उखु किसान संघर्ष समिति सर्लाहीले सहमति कार्यान्वयन नगरेको भन्दै बुधबार मलंगवामा पत्रकार […]

हेटौँडा –धुलिखेल विद्युतिय बस सञ्चालन हुने

हुम्लामा अत्यधिक चिसोः सिङ्गो गाउँ नै फ्लूका बिरामीले थला,१ को मृत्यु

जनकबहादुर शाही हुम्ला,०९ माघ । हुम्लामा अत्यधिक चिसोका कारण अस्पताल तथा स्वास्थ्य चौकी पुग्ने बिरामीको संख्या बढेको छ । यस वर्ष भएको हिमपातका कारण चिसो बढ्दा सर्केगार्ड गाउँपालिका वडा नं.३ उनापानी गाउँमा सिजनल फ्लुका बिरामीले गाँउनै थला परेको छ । सिजनल रुगाखोकिले सर्केगाड गाउँपालिका ३ उनापानिका ५५ बर्षे रंगमल फडेराको मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले […]

दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते

गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपप्रमुख दर्शना सम्पर्कविहीन

रोशन दानी, काठमाडौं, ०९ माघ । एक गोष्ठीका लागि नगरपालिकाको प्रतिनिधित्व गर्दै अमेरिका पुगेकी उपमेयर चार महिनादेखि नगरपालिकाले सम्पर्कमा आएकी छैनन् । कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) विगत चार महिनादेखि अमेरिकामै बेपत्ता भएकी हुन् । नगरपालिकाको एक स्रोतका अनुसार भ्रमणका लागि अमेरिका पुगेकी दर्शना अमेरिकामै लुकेर बसिरहेकी छन् । त्यस्तै नगरपालिले पटक–पटक […]

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७७७ पुग्यो, आइतबारमात्रै १०५ जनाको मृत्यु

केपी ओलीलाई साइड लाउने प्रचण्डको रणनीति, यसरी बनाउँदैछन् खतरनाक प्लान

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्तारै साइड लाउने योजना बताउन थालेका छन् । प्रतिनिधिसभाको सभामुखमा आफूले भनेको नेतालाई बनाुउन सफल भएपछि प्रचण्ड अहिले चर्चामा छन् । हरेक समय प्रधानमन्त्री केपी ओलीको अगाडि निरीह सावित हुँदै प्रचण्डले यसपटक आफ्नो गुटका अग्निप्रसाद सापकोटालाई सभामुख बनाइछाडे । सभामुख मात्र होइन, कांग्रेससँग वार्ता गरेर उम्मेदवार दिनबाट रोकेर साझा नेतासमेत बनाए ।

चार महिनासम्म ओलीसामु आफ्नो अडानबाट नगलेका प्रचण्डले विस्तारै उनलाई साइड लगाउने रणनीति अघि बढाएका छन् । त्यसका लागि उनले पूर्वएमाले समूहका वरिष्ठ नेताहरूलाई आफ्नो प्रभावमा पारिसकेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन र सभामुख निर्वाचित भएको घोषणापछि प्रचण्ड केही समय सांगठनिक गतिविधिमा सक्रिय हुने भएको बुझिएको छ । आगामी फागुन ३ गते ओली प्रधानमन्त्री भएको दुई वर्ष पुग्दैछ । संविधानमा दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने उल्लेख छ । त्यसैले फागुनपछि प्रचण्डलाई त्यो बाध्यकारी अवस्थाले रोक्ने छैन । ‘सम्भवतः कुनै एउटा इस्यु खडा गरेर प्रचण्डले ओलीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाउने छन्,’ स्रोतले भन्यो ।

अहिले नेकपाको केन्द्रीय कमिटी र स्थायी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । संसदीय दलमा ओलीका ८५ जना सांसद छन् । त्यसैले आगामी दिनमा आफू एकल अध्यक्ष बन्ने गरी प्रचण्डले गृहकार्य गरिसकेको बुझिएको छ । आफू अध्यक्ष बनेपछि उपाध्यक्ष वामदेव गौतम, प्रधानमन्त्रीमा माधवकुमार नेपाल र राष्ट्रपतिमा झलनाथ खनाललाई बनाउने आश्वासन प्रचण्डले दिइसकेको स्रोतको दाबी छ । यस्तो समीकरण भैंसेपाटीस्थित वामदेव गौतमको घरमा भएको प्रचण्डपक्षीय नेताहरूले बनाएको बुझिएको छ ।

महेन्द्रनगरको सर्पदंश अस्पताल मार्चदेखि सञ्चालनमा आउने