Home Blog Page 1404

कुष्ठरोग निवारण अभियानमा बेल्जियम राजकुमारीको साथ

काठमाडाैं, ८ माघ । कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिनुभएको छ । एक साताका लागि नेपाल आउनुभएको राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले आज यहाँ आयोजना गरेको कृष्ठरोग बारेको सेमिनारमा सहभागी हुनुभएको हो । विश्व कुष्ठरोग दिवसको उपलक्षमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि […]

गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती

आजको राशिफल : माघ ८ गते, बुधबार

वि.सं.२०७६ साल माघ ०८ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– त्रयोदशी,४७ घडी ५३ पला,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– मूल,४५ घडी १० पला,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त […]

नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम

पुडासैनी प्रकरणमा ‘सीधाकुरा’ टिम निर्दोष, अदालतले दियो सफाई, किसानलाई ठगी गर्ने गणेश दत्त भट्ट समातिए (भिडियो)

काठमाडौं, ०७ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८५ औं एपिसोड हो । कार्यक्रममा आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई काठमाडौं । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत […]

मुलुक विकासको गतिमा लम्किँदै छ : प्रधानमन्त्री

सवारी लाइसेन्स बनाइदिन्छु भनी पैसा लिने दुई जना समातिए

काठमाडौं, ०७ माघ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ-याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । महाशाखाका प्रवक्ता, […]

बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालय अलपत्र अवस्थामा

कृषि र उद्योगको विकास विना देश समृद्ध हुदैन : उद्योग मन्त्री भट्ट

राजन परियार सिन्धुली ०७, माघ । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले देशमा कृषि र उद्योगको विकास नभए सम्म देश आर्थिक रुपमा समृद्ध हुन नसक्ने बताउनु भएको छ । सिन्धुलीको मरिण गाउँपालिका सहानेमा मंगलवारदखि सुरु भएको मरिण महोत्सवलाई उद्घाटन गर्दै मन्त्री भट्टले देशमा कृषि पेशालाई उद्योगको रुपमा विकास नगरेसम्म आर्थिक समृद्धिको कल्पना समेत गर्न […]

एकै दिनमा रोम पनि बनेन, समृद्ध नेपालकाे फल फल्न समय लाग्छ : प्रधानमन्त्री

३ अंकले बढ्याे शेयर

काठमाडाैं । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब […]

वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पुर्‍याइयाे खरिपाटी

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौँ / धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार ८.२, होटल २.३२, निर्जीवन बीमा ८१.१७, उत्पादन १९.२२, जीवन बीमा ६१.४७ ले वृद्धि हुँदा विकास बैंक १०.२७, जलविद्युत् ०.७६, वित्त ३.४८, अन्य ७.४४ लघुवित्त २.४ र सामूहिक लगानी कोष ०.१५ ले घटेको छ । स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९.८२, ग्लोबल आइएमइ बैंक ९.७५, पाँचथर पावर कम्पनी ९.५२, स्पर्श लघुवित्त ५.९४, सामुदायिक लघुवित्त ५.९१, कालिका पावर ५.४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४.९० प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६.४८, आइसिएफसी फाइनान्स ६.०७, माहुली सामुदायिक लघुवित्त ५.९४, सिनर्जी पावर ५.६६, युनिभर्सल पावर ५.१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.०८ प्रतिशतले गुमाए ।

The post झिनो अङ्कले बढ्यो नेप्से appeared first on Purbeli News.

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ सम्पन्न

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ / अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भन्नुभयो । मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।”नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उहाँले भन्नुभयो, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।”विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो ? भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाउनुभयो ।

विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो,“अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ । नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भन्नुभयो । बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताउनुभयो ।

पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिनुभयो । बैकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिनुभयो । बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो ।

कर्जा प्रवाह १४ अर्बले बढ्यो

बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार ५०० बढी ग्राहकलाई रु ५ अर्ब भन्दा बढी लगानी गरेको छ । बैंकको सञ्चालन मुनाफा ८ प्रतिशतले बढेर रु ५३४ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिनुभयो । हाल बैँकले निष्क्रिय कर्जा ३.२९ प्रतिशतमा राख्न सफल भएको छ । बैंकको आव २०७५÷७६ को वार्षिक साधारणसभा पश्चात अधिकृत पूँजी रु २१ अर्ब र कूल चुक्ता पूँजी रु १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार छ ।

नयाँ वर्ष २०७६ को शुभारम्भसहित सरकारले ल्याएको सबै नागरिकको बैंक खाता अभियालनलाई कृषि विकास बैंकले महत्वपूर्ण टेवा पु¥याएको छ । त्यसअन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी जनताको बचत खाता खोलिएको बैंकले जनाएको छ । बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश २४ प्रतिशत र बोनश शेयर ६ प्रतिशत गरी ३० प्रतिशत लामांश वितरण गरेको छ । बैंकबाट प्रवाह गरिएको कर्जामध्ये ८० प्रतिशत १० लाखभन्दा कमका रहेका छन् ।

कृषिका साथै पर्यटन, जलविद्युत्लगायत उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ । कृषि क्षेत्रको माध्यामबाट समग्र मुलुकको विकास गर्ने उद्देश्यले २०२४ माघ ७ गते बैंकको स्थापना गरिएको थियो । समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो ।

The post अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा appeared first on Purbeli News.

बाँकेको कोहलपुरमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं-राजविराज उडानमा बुद्ध एयरकाे आकर्षक छुट

काठमाडौं । काठमाडौं-राजविराज उडानमा बुद्ध एयरले आकर्षक छुट दिने भएकाे छ । आउँदो माघ १८ गतेदेखि बुद्ध एयरले आकर्षक छुट सहित काठमाडौं-राजविराज नियमित उडान सुरु गर्ने भएकाे हाे । बुद्धको लागि नयाँ गन्तब्य हो। बुद्धले यो गन्तब्यमा एटिआर-७२ मार्फत सातै दिन उडान गर्ने जनाएको छ। बुद्धले हरेक दिन बिहान ११: २५ बजे काठमाडौँबाट राजविराज र १२:२० बजे राजविराजबाट काठमाडौँको उडान सुरु गर्दै जनाएकाे छ ।

याे उडानबाट राजविराज लगायत लहान, गाइघाट, उदयपुर, सुनसरी लगायत क्षेत्रका सर्वसाधरणलाई सुविधा पुग्ने छ । ‘राजविराज वरपर भएका सर्वसाधरणको मागलाई केन्द्रित गर्दै बुद्धले यो गन्तब्यमा एटिआर-७२ जहाज उडान गर्ने योजना बनाएकाे कम्पनिले जनाएकाे छ ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले ०१६ सालमा विमानस्थलको शिलान्यास गरेका थिए । कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै विमानस्थल बन्द भएको थियो । दशक अगाडिसम्म पनि विमान सन्चालन भइरहेकोमा त्यसपछि पुनः बन्द भएको थियो । करिब ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण गरिएको थियाे ।

The post काठमाडौं-राजविराज उडानमा बुद्ध एयरकाे आकर्षक छुट appeared first on Purbeli News.

रोड सेफ्टी फिल्म फेस्टिवलमा सेलिब्रेसन स्टुडियोलाई दुई अवार्ड

एमसीसी संसदबाट अनुमोद हुन्छ : मन्त्री ढकाल

परशुरामधाम, ०७ माघ । सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन हुने बताउनुभएको छ । मङ्गलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसद्बाट पास हुने बताउनुभयो । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसद्मा […]

शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन