Home Blog Page 1389

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा

काठमाडौँ, १२ माघ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाख बराबरको राजश्व चुहावट गरेको पाइएको छ […]

आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

एक्काइस तोला सुनसहित २३ वर्षीय महतो सशस्त्र प्रहरी नियन्त्रणमा

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए । रु १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको […]

आठ महिनामा लागूऔषधका दश मुद्धा दर्ता

ज्यालादारी प्राध्यापक आन्दोलनमा

पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन्। आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले १४ वर्षदेखि सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको बताए। क्याम्पसमा कार्यरत ५४९ प्राध्यापकमध्ये २१८ जना आंशिक रहेको पनि उनले जानकारी दिए।

संघका सचिव खिमानन्द पौडेलले क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा सञ्चालन भइरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षाबन्द भएको सूचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक नदिने गरेको बताए। पाठ्यक्रमले प्रष्टरुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिकसत्रमा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापक पूरा शैक्षिकसत्र प्राध्यापन गर्न बाध्य भएको उनको भनाइ छ।

उनले भने, ‘यस हिसाबले सोही बराबरको काम गर्ने पूर्णकालीन प्राध्यापकको करिब १० प्रतिशत पारिश्रमिकमा नै आंशिक प्राध्यापक सेवारत छन्।’ आन्दोलनको कार्यक्रमअन्तर्गत गत मङ्सिर २९ गतेदेखि विरोधका विभिन्न कार्यक्रम गरिएको आंशिक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले बताए। उनले विगत १४ वर्षदेखि विविध संघर्षका कार्यक्रममार्फत आफ्ना माग राख्दै आएका आंशिक प्राध्यापकको मागको सुनुवाइ नभएपछि कक्षा बहिस्कारको आन्दोलन शुरु गरेको बताए।

आंशिक प्राध्यापकको आन्दोलनका बारेमा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा डा चन्द्रबहादुर थापाले आंशिकको समस्या विशेष भएको धारणा राखे। यता विद्यार्थीको हकका लागि स्थापित अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले आंशिक प्राध्यापकको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने बताए। हाल क्याम्पसमा १४ हजार विद्यार्थी अध्ययनरत छन्। रासस

आज वि.सं. २०७७ चैत्र १ गते आईतबार ( १४ मार्च २०२१) आजको राशिफल

घुस लिएको अभियोगमा वन अधिकृत विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठको लगत राखिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले साहलाई रु १० हजार घुससहित पक्राउ गरेको थियो।

आरोपी साहलाई बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

विद्यालयका कार्यालय सहयोगी मृत भेटिए

उज्यालो किरण संकलन गरेर राख्न सक्ने अनौठो टारसियर जनावर !

एजेन्सी, १२ माघ । विश्वमा अनेक प्रकारका जनावरहरु छन् । तीमध्ये टारसियर नामक अनौठो जनावर पनि छ, अध्याँरोमा पनि सहजै देख्न सक्छ । टारसियर नामको यो सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ । दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमाग बराबर क्षमताको हुन्छ । जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न […]

दु:खद् खबर: काम गर्दागर्दै साउदीमै अ’स्ताए सोनाम

कोरोना भाइरस लाग्न नदिन के गर्ने ?

रिया भण्डारी, काठमाडौं, १२ माघ । नोवल कोरोना भाइरस संक्रमणको शंकामा अस्पताल पुगेर परीक्षण गर्नेहरु बढेका छन् । कोरोना भाइरस संक्रमणको आशंकामा चीनबाट फर्किएका दुई बिरामीलाई शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेसनमै राखिएको छ, एक जनाको अवस्था गम्भीर छ । उनीहरुको लक्षण कोरोना भाइरससंग मिल्दोजुल्दो छ तर परिक्षणको रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ । गत […]

बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान

अन्तराष्ट्रिय विमानस्थलमा ज्वरो परीक्षण गर्ने थर्मल स्क्यानर जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको ज्वरो परीक्षण गर्ने थर्मल स्क्यानर मेशिन जडान गरिएको छ।

कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थल स्थित हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरी सञ्चालनमा ल्याएको हो।

मेसिन सञ्चालनमा आएसँगै अब त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुहरुको ईमिग्रेसनमा जानु अघि नै ज्वोरो नाप हुन्छ। यसअघि विमानस्थल स्थित हेल्थ डेस्कका कर्मचारीले चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेका थिए।

चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिईसकेको छ। अहिलेसम्म चीनमा मात्रै ५६ जनाको ज्यान गईसकेको छ भने २००० बढीमा संक्रमण भएको बताइएको छ।

प्रजातन्त्र केही टाढाबाठाहरुका लागि मात्र होइन : पूर्व राजा शाह

लक्षण देखिनुअघि नै सर्न सक्छ कोरोना भाइरस

चीनमा ५६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा लक्षण नदेखिएपनि यो अन्य व्यक्तिमा सर्नसक्ने बताइएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेइले संक्रमितमा लक्षण देखिनुअघि नै यो भाइरस सर्नसक्ने जानकारी दिए।

यसको अर्थ यो भाइरस अत्यन्त संक्रामक भएको चिकित्सकहरुले बताएका छन्।

नेपालमा २८ पुसमा चीनबाट फर्केका एक बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरेको छ।

उनको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो।

सरुवा रोग अस्पतालका चिकित्सकहरुले भने ती व्यक्तिमा कुनै लक्षण नदेखिएकाले डराउन नपर्ने तर्क गरेका छन्।

कुनै पनि रोगको लक्षण नदेखिए त्यस्ता बिरामीलाई अस्पतालबाट घर पठाउने अभ्यास छ। तर, कोरोना भाइरसले त्यसमा प्रश्न उठाएको छ।

यो पनि :

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

जब डरलाई आँटले जित्यो

सिरहाबाट ११ जुवाडे पक्राउ

सिरहामा जुवाको खालबाट प्रहरीले ११ जुवाडेलाई पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकमा तास खेलिरहेको अवस्थामा शनिवार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका ६ बस्ने २७ वर्षका नरेश झा, २६ वर्षका जितेन्द्र साह, २४ वर्षका सुरजकुमार साह, वडा नं. ८ बस्ने २४ वर्षका मनोज यादव, २५ वर्षका राजाराम साह छन्।

यस्तै वडा नं. ३ बस्ने वर्ष २३ का सरोजकुमार चौधरी, वडा नं. ५ का २६ वर्षीय बिनोदकुमार साह, वर्ष ३६ का बिनोद साह, वडा नं. ४ का २९ वर्षीय जितेन्द्र साह, वडा नं. २ का २५ वर्षीय श्रवणकुमार साह र कल्याणपुर नगरपालिका ९ का ३९ वर्षीय श्यामसुन्दर साह रहेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

उपरीक्षक चतुर्वेदीका अनुसार उनीहरूको साथबाट ९६ हजार २ सय ९० रुपैयाँ, भारतीय ४ हजार ८० रुपैयाँ र तास ३ सेट समेत बरामद भएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

अब आईपिओको रिजल्ट हेर्न झनै स’मस्या हुने, संचारमाध्यममा नआउने

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट

खाँदबारी । सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ । चिचिला गाउ“पालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ । बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले […]

४ वटा प्लेनलाई रा’तभरी एअरपोर्ट खोल्न सकिदैन भन्दै १८ घन्टा मात्र खोल्ने तयारी